आलुमा साङ्ला भेटिएपछि ओडारा होल्डिङलाई २ लाख ५० हजार जरिवाना

ललितपुर/ १७ असार , ललितपुर महानगरपालिका – ३, झम्सिखेलस्थित ओडारा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको उजुरीपछि गरिएको आकस्मिक बजार अनुगमनका…