राष्ट्रपति समक्ष नवनियुक्त मन्त्रीद्वय गुरूङ र पुनद्धारा शपथ

काठमाडौं/ २६ जेठ, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीद्वय गृहमन्त्री सुधन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आफनो पदको पद तथा गोपनियताको शपथ लिनुभयो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधिश डा मनोज कुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सांसदहरू, राजनीतिक दलका प्रमुख एवम प्रतिनिधिलगायतको उपस्थिति थियो

More From Author

६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्छ

ओरा ब्रान्डको कस्मेटिक्स उत्पादनहरु सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *