सरकारी कर्मचारी तथा शिक्षकको तलब १५ प्रतिशतले वृद्धि
आर्थिक वर्ष ०७९/०८० को बजेटमा सरकारी कर्मचारी तथा शिक्षकको तलब १५ प्रतिशतले रुपैयाँ वृद्धि गर्ने सरकारले घोषणा गरेको छ। अर्थमन्त्रि जनार्दन शर्माले बजेट भाषणमा बोल्दै राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलावाबमा वृद्धि गर्ने घोषणा गरेका हुन् । अर्थमन्त्रि शर्माका अनुसार…
बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी
सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । ज्येष्ठ कृष्ण औँशीका दिन आज…
सम्पर्कविहीन जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो
म्याग्दी, १६ जेठ (रासस) ः पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान भेटिएको छ । थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले…
सार्वजनिक बिदाको दिन आइतबार समेत राहदानी विभाग खुल्ने
परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहजरुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार विभागले बुधबार सो निर्णय गरेको हो । विभागमा सेवाग्राहीको चाप उल्लेखनीयरुपमा बढिरहेकाले सार्वजनिक बिदाको दिनसमेत राहदानी सेवा प्रदान गरी…
बागमती प्रदेशको निकायमा ७२ करोड बेरुजु
बागमती प्रदेशको सरकारी निकायमा रु ७२ करोडभन्दा बढी बेरुजु रहेको पाइएको छ । हेटौँडामा आयोजित सुशासनका लागि संसद्, सांसद र संसदीय समितिको भूमिका विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त प्रदेशको सार्वजनिक लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठले सो परिमाणको बेरुजु रहेको बताउनुभएको…
‘हाम्रो सम्बन्ध’ म्युजिक भिडियो सार्वजनिक
दक्षिण कोरियामा रहेका युवा गायक नवीन विश्वकर्माको सुमधुर स्वरमा समावेश ‘हाम्रो सम्बन्ध’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रेमिल शैलीको यस गीतमा स्वयम् गायक विश्वकर्माको शब्द र सङ्गीत रहेको छ । गीतमा इजोक थापा मगरले सङ्गीत संयोजन गर्नुभएको छ…
पहुँचका भरमा जहाजको टिकट वितरण
पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दैआएका…
एन्फा अध्यक्षमा कर्मा छिरिङ शेर्पाको उम्मेदवारी घोषणा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आगामी असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा पुनःउम्मेदवारी दिने घोषणा गर्नुभएको छ । एन्फाको वर्तमान अध्यक्षसमेत रहनुभएका शेर्पाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने…
Prepare Yourself for Studio Recording Sessions
Fingerstache YOLO cred single-origin coffee Shoreditch. Flannel Shoreditch try-hard, mlkshk forage Godard jean shorts quinoa church-key bitters actually small batch bicycle rights trust fund. Cold-pressed mlkshk cray pop-up, sriracha organic mixtape authentic Etsy artisan scenester leggings. Direct trade Brooklyn selvage…
The Origin And Popularity Of Radio Over The Years
Wolf cornhole bitters, photo booth kale chips kitsch cray skateboard 90’s Thundercats. Mlkshk forage locavore chia lomo, Pinterest authentic single-origin coffee gastropub vinyl Schlitz fashion axe.







