आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – निर्णयात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्ने दिन हो । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर अघि बढ्नु ठीक हुन्छ…
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै
कावासोती । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी मन्त्री भगवती चौधरी नवलपुर आउनुहुने भएको छ । रिटर्नी माईग्रेट नेपालले नवलपुरको ४ नगरपालिकामा सन्चालन गरेको एक महिने ब्युटिसिययन तालिमको समापनका लागी जेठ २९ गते मन्त्री चौधरी नवलपुरको कावासोती आउनुहुने भएको हो…
नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम
रिटर्नी माईग्रेट नेपालको आयोजनामा नवलपुरको दुई नगरपालिकामा सन्चालित एकमहिने ब्युटिसियन तालिममा सहभागी महिला दिदिबहिनीहरुलाई दुई दिने उद्यमशिलता बिकास तालिम दिईएको छ । बैदेशिक रोजगारमा गएका युवाहरुको घर परिवारका महिला दिदि बहिनीहरुको सिप विकासका लागी नवलपुरका ४ नगरपालिकामा ब्युटिसियन तालिम हाल…
पाथिभराको दर्शन गर्दै आज वि.सं. २०८० साल ज्येष्ठ १८ गते बिहीवारको राशीफल हेर्नुहोस
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो । कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा…
व्यक्तित्व विकासको लागि मोडल- ‘मोडल’ अनोज महर्जन
आफ्नो कस्तो पहिचान बन्छ भन्ने कुरा व्यक्तित्वकै आधारमा तय हुन्छ। कुनै पनि क्षेत्रमा प्रगति गर्न व्यक्तित्व प्रभावशाली बनाउनु जरुरी छ । प्रभावशाली व्यक्तित्वबिना सफलता प्राप्त गर्न असम्भव हुन्छ भन्ने उदाहरणिय व्यक्ति बन्न सफल भए अनोज महर्जन। काठमाण्डौमै हुर्किएका अनोज ब्राण्ड…
टिकटकमा १५ हजार ५ मिनेटमा कमाई हुन्छ: टिकटकर रिदम क्षेत्री(हेन्सी)
नेपाली टिकटकर रिदम क्षेत्री (हेन्सी) ले टिकटकमा ५ मिनेट भित्र १५ हजार कमाइ हुने बताएका छन्। उनले स्पाइसी गफमा कुराकानी गर्दै यस्तो भनेका हुन्। अधिकांस मानिसहरु कलेज बंक गर्दै आफ्नो जागिर छोड्दै टिकटक लाइभ आएर बस्ने गरेको बताउँदै उनले विदेशमा…
मध्येफागुनमै लाग्न सुरु भयो वन क्षेत्रमा डढेलो
महोत्तरीको वन क्षेत्रमा डढेलो लागेको छ। मध्यफागुनमै यसरी डढेलो लागेर स–साना बिरुवा नष्ट हुन थालेका छन्। हिउँदभरि पानी नपरेकाले यस वर्ष डढेलो चाँडै फैलने खतरा देखिन्छ। आज बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन…
‘नेपाल लिटरेचर फेस्टिबल’को पूर्वसन्ध्यामा नवराज र उज्ज्वल सुनिएपछि…..
बुधबारको छिप्पिदो साँझमा पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो । ‘नेपाल लिटरेचर फेस्टिबल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए । चिसो यामको पर्वाह नगरी उभिएरै पोखरेलीहरु कविता र गीतमा मुग्ध बने ।…
‘शिवपुरी डाँडाबाट भगवान् पशुपतिनाथ फर्किएपछि आरती’
गत सोमबार रातिको धनुर्मास पूजापछि मङ्गलबार दिनभर शिवपुरी डाँडामा घाम ताप्न जानुभएका भगवान् शिव फर्किएपछि बेलुकी पशुपतिनाथ मन्दिरमै आरती गरिएको छ । प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभसाइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा गरिन्छ । धनुर्मामास पूजापछि…
सोमबार रातभर पशुपतिनाथमा धनुर्मास पूजा
सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा सोमबार रातभर विधिपूर्वक धनुर्मास पूजा तथा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा तथा आराधना गर्ने परम्परा…









