बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ
नवलपुर । बँदेल मारेको अभियोगमा नवलपुरको कावासोती बाट ७ जना पक्राउ परेका छ्न । नवलपुरको कावासोती११ को कुढौली मध्यवर्ती सामुदायिक वन र कावासोती(१२ को राजरत्न मध्यवर्ती सामुदायिक वनको सिमानामा बँदेलको मासु सहित ७ जनालाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना…
नवलपुर महोत्सवमा भोलि देखि रत्यौली प्रतियोगिता
कावासोती । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं महोत्सवबाट थालनी गरिएको प्रतियोगिता आठौंमा पनि निरन्तरता दिइएको नवलपुर उद्योग वाणिज्य संघका…
खेलाडी र उद्यमीलाई सम्मान गर्दै सातौं स्थापना दिबस मनाउँदै रिटर्नी माईग्रेट नेपाल
निरु गौतम कावासोती/रिटर्नी माईग्रेट नेपालले आफ्नो सातौं स्थापना दिबस र अन्तराष्ट्रिय युवा दिवस एकसाथ मनाउने भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अबसरमा “युवामैत्री शासन प्रवर्द्धन गर्दै युवामा लगानी गरौ” नाराको साथ तीनै तहका सरकार, निजी क्षेत्र र नागरिक संघसंस्थाहरुसँगको सहकार्यमा…
कावासोतीमा मिडियासँग सामाजिक विकास कार्यक्रम
नवलपुर । सामाजिक विकास कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघ नवलपुरको समन्वयमा कावासोतीमा आज मिडियासँग सामाजिक विकास कार्यक्रम भएको छ । कार्यक्रममा कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेलले सामाजिक विकास कार्यालयद्वारा भएका काम , योजना तथा समस्या र चुनौतीका बारेमा जानकारी…
च्याउखेतीबाट राम्रो आम्दानी गर्दै घोराहीका ऋषिराम
घोराही उपमहानगरपालिका-१८ निवासी ऋषिराम चौधरीका लागि च्याउखेती आम्दानीको स्रोत बनेको छ । च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि चौधरीले लगानीसमेत बढाउँदै लैजानुभएको छ । सामुदायिक वनका क्षेत्रमा काम गर्दै गर्दा १७ वर्षअघि २०६२ साल मङ्सिरदेखि च्याउखेती सुरु गर्नुभएका चौधरीले…
उदयपुरको ताप्लीका किसान सुन्तला खेतीतर्फ आकर्षित
लामो समयसम्म अवैध गाँजा खेती हुँदै आएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन् । किसानले व्यावसायिकरुपमा सुन्तला खेती थालेपछि केही वर्षयता उनीहरुले यसबाट मनग्य आम्दानी गर्न थालेका छन् । यस वर्ष पनि ताप्लीको ओख्ले,…
बागमती प्रदेशले ल्यायो रु. ५५ करोडको बिउपुँजी योजना
बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रको विकास, विस्तार र व्यवसायीकरणका लागि बिउँपुँजी उपलव्ध गराउने योजना अन्तर्गत रु ५५ करोड विनियोजन गरेको छ । विनियोजित बजेट कार्यान्वयनका लागि बिउपुँजी परिचालन कार्यविधि र मापदण्डसमेत बनाइसकेको मन्त्रालयले जनाएको छ…
सर्लाहीका दुई चिनी उद्योग सञ्चालन
जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् । किसानले बिक्रिगरेको उखुको भुक्तानी गर्न नसकेको एउटा उद्योग भने सञ्चालनमा आउन सकेको छैन । उद्योग परिसरमा उखु पर्याप्त आएकाले उद्योग सञ्चालन गरिएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताउनुभयो । उहाँका…
नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन् । हिउँदे यामको मह काढ्ने समय अहिले चलिरहेको छ । यस यामको मह काढ्ने समय कात्तिक महिनादेखि सुरु हुन्छ । जिल्लाका किसानले कात्तिक महिनामा दाङमा चराउन लगेको मौरीको मह…
ढिलो पाक्ने खेतीको उत्पादन घट्दै
एउटै मौसममा धेरै खेती उत्पादन गर्न यहाँका किसान छिटो उत्पादन दिने बालीतर्फ आकर्षित भएका छन् । मुख्य गरी हिउँदे मौसममा छिटो उत्पादन दिने बालीतर्फ कृषक आकर्षित भएका हुन् । कृषकहरू छिटो उत्पादन दिनेतर्फ लागेपछि ढिलो पाक्ने खेतीको उत्पादन र क्षेत्रफल…









