युवा आलोक

Online News Portal

पर्यटन

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

जेठ ६ / पर्यटन तथा उद्योग कार्यालय, नवलपुरको आयोजनामा एक महिने निःशुल्क ड्राइभिङ तालिम नवलपुर कावासोतीमा सुरु भएको छ । पर्यटन तथा उद्योग कार्यालय, नवलपुरका निमित्त प्रमुख निर्मलराज बरालले कार्यक्रमको उद्घाटन गर्दै प्रारम्भमा ४०० जना युवाहरुले फारम भरेकोमा छनोट प्रक्रियाबाट…

Posted on

नवलपुर महोत्सवमा भोलि देखि रत्यौली प्रतियोगिता

कावासोती । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं महोत्सवबाट थालनी गरिएको प्रतियोगिता आठौंमा पनि निरन्तरता दिइएको नवलपुर उद्योग वाणिज्य संघका…

दलदलेमा सुविधा सम्पन्न होटल एम आइ डी सञ्चालनमा

नवलपुर । नवलपुरको देवचुली नगरपालिका १३ दलदले बजारमा सुविधा सम्पन्न होटल एम आइ डी सञ्चालनमा आएको छ । जापानमा लामो समय काम गरेर नेपाल फर्केका मिन गौतमले नेपालमै केही गर्नु पर्छ भन्ने ध्येयले दलदलेमा होटल एम आइ डी सञ्चालनमा ल्याएका…

मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन

७ मंसिर, म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्थे । ‘मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो’, उनले…

मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेकोे छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो । मुग्लिन– पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यसअघि एक तहको कालोपत्र भइसकेको…

उन्नती कल्चरल भिलेजमा शनिबार दशैं तथा तिहार उत्सव कार्यक्रम

नवलपुर । नवलपुरको गैडाकोट हर्कपुरमा रहेको उन्नती कल्चरल भिलेजमा कात्तिक १० गते शनिबार दशैं तथा तिहार उत्सव कार्यक्रम गर्ने भएको छ । आज उन्नती कल्चरल भिलेजमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार १ दिन चल्ने दशैं तथा तिहार उत्सव कार्यक्रम…

नवलपुरमा जिल्ला स्तरीय झमता गीत तथा नृत्य प्रतियोगिता हुने

नवलपुर । नवलपुरको कावासोती १७ मा रहेको इको टुरिजम युथ क्लबको आयोजनामा असोज ५ गते शनिबार कावासोती १७ अमलटारीमा ललपुर (नवलपुर) जिल्ला स्तरीय झमता गीत तथा नृत्य प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पौराणिक र आधुनिक गीतमा आधारित गरेर २…

नमुना सदरमुकाममा तीनवटा भवन सम्झौताको चरणमा, जग्गा नापजाँचको काम सकियो

कावासोती । नवलपुरको कावासोतीमा बन्न लागेको नमुना सदरमुकामका लागि पहिलो चरणमा तीन वटा भवन निर्माणका लागि टेण्डर भएर सम्झौतको चरणमा पुगेको छ । अवको केही दिनमा टेण्डर परेको कम्पनीसँग सम्झौताको तयारी भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख…

कावासोतीमा मिडियासँग सामाजिक विकास कार्यक्रम

नवलपुर । सामाजिक विकास कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघ नवलपुरको समन्वयमा कावासोतीमा आज मिडियासँग सामाजिक विकास कार्यक्रम भएको छ । कार्यक्रममा कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेलले सामाजिक विकास कार्यालयद्वारा भएका काम , योजना तथा समस्या र चुनौतीका बारेमा जानकारी…

आजको राशिफल ~ वि.सं. २०८१ ज्येष्ठ २६ गते शनिवार : श्री दाउन्ने देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो । धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय…