युवा आलोक

Online News Portal

खेलकुद

गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै

नवलपुर — “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने नारासहित गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता २०८२ असार १६ गते सोबारदेखि नवलपुरमा सुरु हुने भएको छ। प्रतियोगिता मध्यविन्दु नगरपालिका–७ स्थित चोरमारा कर्भड हलमा हुनेछ। जिल्ला ब्याडमिन्टन संघ नवलपुरको…

नवलपुरमा सुरु भयो सात दिने समर फुटबल क्लिनिक

नवलपुरमा सात दिने समर फुटबल क्लिनिक सुरु भएको छ। नवलपुर फुटबल क्लब, मदन भण्डारी स्पोर्ट्स एकेडेमी र डायमण्ड युथ सोसाइटीको संयुक्त आयोजना तथा सेन्ट्रल कलेजको मुख्य प्रायोजन र चितवन एफ.सी.को प्राविधिक सहयोगमामा जेठ २७ गते देखि असार ३ गतेसम्म कावासोती–१२…

क्यानडासँगै हार्‍यो नेपाल

काठमाडौँ- आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई शृंखलाको पहिलो खेलमा नेपाल क्यानडासँग १ सय ३ रनले पराजित भएको छ। ओडीआईमा इतिहासमा नेपाली टोली पहिलो पटक क्यानडासँग पराजित भएको हो। यसअघिका तीन भेटमा नेपालले जित निकालेको थियो। यस्तै नेपाल र क्यानडा सहभागी…

नवलपुरमा असार ७ र ८ गते प्रदेश स्तरिय फुटसल प्रतियोगिता हुने

नवलपुर । नवलपुरको कावासोतीमा प्रदेश स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद र स्वतन्त्र विद्यार्थी युनियन कुमारवर्ती बहुमुखी क्याम्पसको आयोजना र कावासोती नगर युवा सञ्जालको सहकार्यमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका कम्तिमा ८ वटा…

कावासोती १० मगरकोटमा जारी फुटवल प्रतियोगिताको सेमीफाईनलमा गोलको वर्षा, सुजन एक्लैले हाने पाँच गोल

कल्पित सुवेदी | कावासोती १० मगरकोटमा जारी फुटबल प्रतियोगिता अन्तरगत बिहिवार भएको सेमिफाईनल खेलमा बजारटोलको तर्फबाट गोलको वर्षा भएको छ । सेमिफाईनलको अन्तिम खेलमा बजार टोल र भगडीटोल बिच प्रतिस्पर्धा भएको थियो भने बजार टोलले ६ गोल गरे गरेर फाईनल…

भारतविरुद्ध नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

काठमाडौं : चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटअन्तर्गतको पहिलो क्वाटरफाइनल खेलमा नेपालले भारतको तेस्रो विकेट लिएको छ ।नेपाललाई तेस्रो सफलता दिलाउँदै सन्दीप लामिछानेले जितेश शर्मालाई आउट गराए। ५ बल सामना गरेका जितेश ४ रन बनाएर पेभेलियन फर्किए। यसअघि दीपेन्द्र…

बलियो प्रतिद्वन्द्वी भियतनामसँग आज नेपाली महिला फुटबल टोली भिड्दै

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पेरिस ओलम्पिक महिला फुटबल एशिया पहिलो चरणमा आज नेपालले भियतनामसँग भिड्दै छ । नेपालले आफ्नो बलियो प्रतिद्वन्द्वी भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । फिफा वरीयतामा ३३ औँ स्थानमा रहेको भियतनामसँग १०० औँ स्थानमा रहेको नेपालले प्रतिस्पर्धा गर्न लागेको हो।…

Posted on

नेपाली क्रिकेट टिमलाई जनही १ लाख रूपैयाँ दिने बागमति प्रदेश सरकारको घोषणा

बागमति प्रदेश सरकारले नेपाली क्रिकेट टिमलाई जनहि १ लाख रूपैयाँ दिने घोषणा गरेको छ । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक खेल अन्तर्गत नेपाली क्रिकेट टोलीले बिहिबार क्रिकेट विश्वकप छनोटमा पुग्न सफल भएपछि प्रदेश बधाई दिंदै उक्त रकम प्रदान गर्ने घोषणा गरेको…

Posted on

विश्वकप क्रिकेट छनोटको यात्रा तय: नेपाली क्रिकेट टिमलाई हौसलापूर्ण बधाई

नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएको छ। आइसिसी क्रिकेट विश्वकप लिग–२ मा घरेलु मैदानमा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएको हो। नेपालले विश्वकप क्रिकेटमा आफ्नो स्थान बनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक संजाल मार्फत बधाई दिनुभएको…

Posted on

नेपालको खराब शुरुवात: १६ ओभरमा ४ विकेट गुमायो

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले ४ विकेट गुमाएको छ। अन्तिम खेलमा नेपालले युएईविरुद्द व्याटिङ गर्दै १६ ओभरमा उक्त विकेट गुमाएको हो। युएईविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । युएईले दिएको ३११ रनको…

Posted on