युवा आलोक

Online News Portal

हेडलाइन

उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही

चितवन — सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएका चितवनका बचतकर्ताहरुले प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरुसँग आफ्नो रकम फिर्ता गराउने र दोषीलाई कारबाही गर्ने सम्बन्धमा प्रतिबद्धता माग गरेका छन् । शुक्रबार साँझ उनीहरुले चितवन–२ मा नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलसँग १३ बुँदा…

चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ?

नेपाली कांग्रेसले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट मिना कुमारी खरेललाई प्रत्यक्ष उम्मेदवार बनाएको छ, जसले लामो समयदेखि सामाजिक अभियन्ता र महिला अधिकारकर्मीका रूपमा बनाएको पहिचानलाई चुनावी मैदानसम्म विस्तार गरेको देखिन्छ।…

नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा

नवलपुर । नवलपुर जिल्लामा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशिल निर्वाचन क्षेत्रको रुपमा तय गरिएको छ । एक सय १४ वटा निर्वाचन स्थल तथा ३ सय ११ मतदान केन्द्र रहेको नवलपुरमा ११ वटा निर्वाचन स्थल अति संवेदनशिल क्षेत्रको रुपमा तय…

चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको

नवलपुर । ‘म्याउँ म्याउँ बिरालो’ बोलको गीत ‘नानीबाबु’ नामक युट्युव च्यानलबाट १६ करोड ६७ लाख पटक हेरिएको छ । सोही च्यानलले फेरी अपलोड गरेको त्यही गीत ४ करोड ९३ लाख पटक हेरिएको छ । चुनुमुनु टिभी नामको युट्युव च्यानलबाट ४७…

नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने

नवलपुर, माघ २६ गते । नवलपुर जिल्लामा किशोरी स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै एचपीभी खोप अभियान सुरु हुने भएको छ। कक्षा ६ मा अध्ययनरत छात्राहरुलाई लक्षित गरेर सञ्चालन गरिने यो अभियान आगामी फागुन १ गतेदेखि सुरु गरिने जनाइएको छ। प्रदेश जनस्वास्थ्य…

आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप

विराटनगर: लामो समयदेखि ठप्प रहेको कोशी प्रदेशसभा आइतबारदेखि पुन:क्रियाशील बनेको छ। जेनजी आन्दोलनको नाममा भदौ २४ गते प्रदेशसभा भवनमै आगजनी र तोडफोड भएपछि रोकिएको प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएको हो। ध्वस्त बनाइएको प्रदेशसभा भवन पुन:निर्माण सम्पन्न नभएकाले दोस्रो कार्यकालको आठौँ अधिवेशन…

सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल

चितवन — सेन्ट्रल मोडेल कलेज, भरतपुरमा अध्ययनरत बिआइटिएम (सूचना प्रविधि व्यवस्थापन) र बिएचएम (होटल व्यवस्थापन) कार्यक्रमका विद्यार्थीमध्ये ८० प्रतिशतले पहिलो सेमेष्टरमै उत्कृष्ट नतिजा हासिल गरेका छन्। त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजले गत वर्षदेखि यी दुवै कार्यक्रम सुरु गरेको हो। कलेजका…

चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता

सौराहा,भदौ १- शैक्षिक क्षेत्रमा अग्रणी संस्था सेन्ट्रल ग्रुपले अव हस्पिटालिटी क्षेत्रमा पनि लगानी गर्ने भएको छ । चितवनको सौराहामा १० तलाको रिसोर्ट निर्माणका लागि ग्रुपले आइतबार एसवन होम्ससंग निर्माण सम्झौता गरेको छ । सेन्ट्रल ग्रुपका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेल…

चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन ।

चितवन जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएका ६७ संस्थालाई जिल्ला प्रशासन कार्यालय, चितवनले तीन दिनभित्र अनुमति प्रमाणपत्र पेश गर्न सूचना जारी गरेको छ। गृह मन्त्रालयको निर्देशनअनुसार, यस्ता परामर्श तथा भाषा तालिम केन्द्रहरूले शिक्षा, सामाजिक विकास मन्त्रालय…

रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त

नवलपुर — कावासोतीस्थित रामदुत ड्राइभिङ सेन्टरले “सिप सिकौं, आत्मनिर्भर बनौं” भन्ने मूल नारासहित जिल्ला स्तरीय भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ। युवाहरूमा आत्मविश्वास, सिर्जनशीलता र सामाजिक सन्देश प्रवाह गर्ने लक्ष्यसहित प्रतियोगिता सञ्चालन गरिने सेन्टरले जानकारी दिएको छ। प्रतियोगितामा सहभागी हुन…