रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त
नवलपुर — कावासोतीस्थित रामदुत ड्राइभिङ सेन्टरले “सिप सिकौं, आत्मनिर्भर बनौं” भन्ने मूल नारासहित जिल्ला स्तरीय भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ। युवाहरूमा आत्मविश्वास, सिर्जनशीलता र सामाजिक सन्देश प्रवाह गर्ने लक्ष्यसहित प्रतियोगिता सञ्चालन गरिने सेन्टरले जानकारी दिएको छ। प्रतियोगितामा सहभागी हुन…
जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक
गायक तथा भिलेज भ्लगर भुवन सिं थापाले निर्देशन छायांकन र सम्पादन गरिएको जान्छु प्यारी बोलको एकल लोकगीत भिडियो सार्बजनिक भएको छ । नवगायक चम थापा मगरको स्वर शब्द र लयमा तयार भएको गित परदेशिको कथामा आधारित छ । गितको छायांकन…
नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम
रिटर्नी माईग्रेट नेपालको आयोजनामा नवलपुरको दुई नगरपालिकामा सन्चालित एकमहिने ब्युटिसियन तालिममा सहभागी महिला दिदिबहिनीहरुलाई दुई दिने उद्यमशिलता बिकास तालिम दिईएको छ । बैदेशिक रोजगारमा गएका युवाहरुको घर परिवारका महिला दिदि बहिनीहरुको सिप विकासका लागी नवलपुरका ४ नगरपालिकामा ब्युटिसियन तालिम हाल…
मिटरब्याजी र लघुवित्त पीडितका कथा समेटिएको गीत ‘मुटु रेटिन्छ’ बजारमा (भिडियोसहित)
कावासोती । मिटरब्याजी तथा लघुवित्त पीडितको कथा समेटिएको गीत ‘मुटु रेटिन्छ’ बजारमा आएको छ । कावासोतीका कृष्ण गैरेले अहिलेको वर्तमान परिस्थितीअनुसारको गीत ‘मुटु रेटिन्छ’ बजारमा ल्याएका हुन् । उनको आफ्नै युट्युब च्यानल ‘विहानी क्रियसन च्यानल’ मार्फत गीत बजारमा आएको हो…
बैशाख १ गते चारै वटा चलचित्र प्रदर्शन हुँदै, प्रतिस्पर्धामा रहेका यी चलचित्र मध्ये कसले मार्ला फड्को??
आगामी वैशाख १ अर्थात नयाँ वर्षलाई लक्षित गर्दै चार वटै चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने…
एआई प्रविधिबाट पहिलो पटक नेपाली चलचित्रमा ‘बहाव’को पोष्टर सार्वजनिक
नेपाली चलचित्र ‘बहाव’ यहि हप्ताको अन्तिम दिन शुक्रबार प्रदर्शनमा आउंदै छ। उक्त चलचित्रको पोष्टरलाई पहिलो पटक एआई प्रविधिबाट पोस्टर तयार पारिएको छ। जसमा प्रिक्सा टेक्नोलोजिको रिरि नामक आर्टिफेसियल इन्टिलेजेन्स (एआई) सिस्टमबाट निर्माण गरिएको सोहि चलचित्रको लागि सुरक्षा पन्तको फोटोलाई रिरि…
व्यक्तित्व विकासको लागि मोडल- ‘मोडल’ अनोज महर्जन
आफ्नो कस्तो पहिचान बन्छ भन्ने कुरा व्यक्तित्वकै आधारमा तय हुन्छ। कुनै पनि क्षेत्रमा प्रगति गर्न व्यक्तित्व प्रभावशाली बनाउनु जरुरी छ । प्रभावशाली व्यक्तित्वबिना सफलता प्राप्त गर्न असम्भव हुन्छ भन्ने उदाहरणिय व्यक्ति बन्न सफल भए अनोज महर्जन। काठमाण्डौमै हुर्किएका अनोज ब्राण्ड…
प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शन हुँदै
प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ नेपाली चलचित्र आजदेखि प्रदर्शन हुँदै छ। अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्काले अभिनय गरेको उक्त चलचित्रलाई गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन गरेका छन्। सोहि चलचित्रमा अभिनेता क्षेत्रीले आकाश, अभिनेत्री खड्काले प्रेमा र अभिनेत्री श्रेष्ठले निहारिकाको…
नेपाली फिल्महरु टिकटकमा लिक हुन थालेपछि बोर्ड अध्यक्ष केसीले दिए यस्तो जवाफ
नेपाली फिल्महरु टिकटक, युट्युब मा लिक हुन थालेपछि चलचित्र विकास बोर्डले सिनेमा साइबर सेक्युरिटीको डेस्क सञ्चालनमा ल्याउने तयारी गरेको छ । उक्त घटना बढ्न थालेपछि बोर्डले हटलाइन नम्बरसहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्न लागेको हो। बोर्डको आयोजित पत्रकार…
‘बिहे पास’ बैशाख १ गते जन्ती जाने दिन: विभिन्न हलमा प्रदर्शन हुँदै
नेपाली चलचित्र ‘बिहे पास’को ट्रेलर आज सार्वजानिक भएको छ। नयाँ वर्ष २०८० लाई लक्षित गरि बैशाख एक गते देशका विभिन्न सिनेमा हलामा एकैसाथ प्रदर्शन हुँदै छ। दयाहाङ राई र प्रकृति श्रेष्ठको शीर्ष भूमिका रहेको उक्त चलचित्र एक सामाजिक नाटक समेटेर…









