युवा आलोक

Online News Portal

मौसम

मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने

मनसुनको एक महिना बित्दा पनि खासै वर्षा हुन नसकेको मधेश क्षेत्रमा आगामी तीन महिना पनि सरदरभन्दा कम वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुनी आकलन अद्यावधिक गर्दै १४ असोजसम्मको तीन महिनामा मधेशका दक्षिणी भूभागमा सरदरभन्दा कम…

शुक्रबारदेखि बदली र वर्षा, आज मौसम कस्तो रहला ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको…

खतरा तह पार गर्यो नारायणी नदिले ,गैंडाकोटका सय घर डुबानमा

कावासोती । बिहिबार रातीदेखीपरेको लगातारको झरीले नारायणी नदिको सतहले खतराको तह पार गरेको छ । चितवनको देवघाटस्थित मापन केन्द्रले दिएको जानकारी अनुसार देवघाट क्षेत्रमा नारायणी नदीको सतह १०.७५ मिटर पुगेको छ भने नारायणगढस्थित नारायणी पुलमा १२.७२ मिटर पुगेको छ ।…

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – निर्णयात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्ने दिन हो । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर अघि बढ्नु ठीक हुन्छ…

पाथिभराको दर्शन गर्दै आज वि.सं. २०८० साल ज्येष्ठ १८ गते बिहीवारको राशीफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो । कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा…

पहाडी भू-भागमा आज आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।…

Posted on

आज यस्तो रहेको छ मौसम

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा…

Posted on

आज यी स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा हुने

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। महाशाखाको अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम…

Posted on

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आज वर्षा हुने

हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। दिउँसोको समयमा कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम…

Posted on

देशभर सामान्य देखि पूर्ण बदली केहि स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना

हाल देश भर सामान्य देखि पूर्ण बदली रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग/ हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज…

Posted on