८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने
कावासोती । कावासोती-१६ डण्डामा गत माघ २५ गते देखि सन्चालन भईरहेको ८ औं नवलपुर महोत्सव फागुन १७ गते सम्म सन्चालन हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलका अनुसार यस अघि फागुन १० सम्म सन्चालन हुने भनिएको…
घट्यो पेट्रोल र डिजेलको भाउ
सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।निगमले पेट्रोलमा प्रतिलिटर पाँच रूपैयाँ…
छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान
पूर्वीनवलपरासी — कावासोतीस्थित छिपछिपे सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका १० मध्ये सात जनालाई जिल्ला अदालत पूर्वी नवलपरासीले पुर्पक्षका लागि थुनामा पठाएको छ । अदालतले तीन जनालाई धरौटीमा छाडेको छ । न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले आइतबार सहकारीका व्यवस्थापक योगेन्द्र पाण्डे,…
नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम
रिटर्नी माईग्रेट नेपालको आयोजनामा नवलपुरको दुई नगरपालिकामा सन्चालित एकमहिने ब्युटिसियन तालिममा सहभागी महिला दिदिबहिनीहरुलाई दुई दिने उद्यमशिलता बिकास तालिम दिईएको छ । बैदेशिक रोजगारमा गएका युवाहरुको घर परिवारका महिला दिदि बहिनीहरुको सिप विकासका लागी नवलपुरका ४ नगरपालिकामा ब्युटिसियन तालिम हाल…
पूर्वी नवलपरासीमा होटल खुल्ने क्रम बढ्यो
नारायण शर्मा पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा केही वर्षयता होटलमा लगानी थपिँदै गएको छ । नयाँ र फरक सुविधा दिने होडबाजीसहित होटल खोल्ने क्रम बढेको छ । दुई वर्षको अवधिमा यहाँ खोलिएका होटलमा ५ अर्ब भन्दा बढी लगानी रहेको तथ्यांकले…
पाथिभराको दर्शन गर्दै आज वि.सं. २०८० साल ज्येष्ठ १८ गते बिहीवारको राशीफल हेर्नुहोस
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो । कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा…
झिनो अंकले आज बढ्यो नेप्से परिसूचक
आज सेयर बजारमा नेप्से झिनो अंकले उकालो लागेको छ। साताको चौथो दिन नेप्से परिसूचक ८ दशमलव ३९ अंकले बढेर १ हजार ८ सय ७५ दशमलव ०७ बिन्दुमा कायम भएको हो। पछिल्लो केहिदिन यता सेयर बजार निरन्तर ओरालो लागेको थियो। बुधबार…
सुनको मूल्य आज घट्यो
आज सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाल सुन ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। कारोबारको अघिल्लो दिन सुन १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार…
पेट्रोलिय पदार्थको मूल्य घट्यो
आज पेट्रोलियम पदार्थको मूल्य घटेको छ। शनिबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । भारतबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएको हो। भारतीय आयल…
सुनको मूल्य १ हजारले बढ्यो
आज सुनचाँदी बजारमा सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चापावाली सुन प्रति तोला १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। कारोबारको अघिल्लो दिन उक्त सुन…









