युवा आलोक

Online News Portal

मौसम

ताप्लेजुङमा आठ घर पहिराले बगायो

ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६…

Posted on

मनसुनी वर्षा

हाल प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेकाले बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान…

Posted on

विपत्को व्यवस्थापनमा सामग्रीको अभाव

बाढी पहिराको समय सुरु भए पनि विपत्को व्यवस्थापनका सामग्रीको अभाव भएको छ । विगतका बर्खाहरुलाई फर्केर हेर्दा बागलुङमा मनसुनजन्य विपद्का कारण धेरै क्षति भएका तथ्याङ्कहरु सरोकारवालासँग छन् । हिउँदमा हुने आगलागी, रोगको महामारी, चट्याङ, भूकम्प जस्ता विपद्हरुको सामना सर्वसाधारणले गरिरहेकै…

Posted on

म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा

म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा छन् । बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको…

Posted on

मेघगर्जन र चट्याङसहित वर्षा

हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले…

Posted on

केही स्थानमा भारी वर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश नं एक, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय…

Posted on

सुर्खेतमा चार दिनदेखि पेट्रोल अभाव

सुर्खेतमा शनिबारदेखि पेट्रोल अभाव भएको छ । सुर्खेतका पाँचवटा आयल स्टोरमा सोमबार अपराह्न २० हजार लिटर आपूर्ति भए पनि अझै सहज बनेको छैन । वीरेन्द्रनगरका शङ्खर, गङ्गामाला, नारायण, दीपमाला र बुलबुले पेट्रोलपम्पमा आपूर्ति भएको उक्त परिमाणको पेट्रोल सोमबार नै सकिएको…

Posted on

हाटबजार कृषि उपज तथा पशुपक्षी बिक्री गर्ने थलो बन्दै

कैलालीको टीकापुर क्षेत्रका किसानले हाटबजारलाई कृषि तथा पशुपक्षी उपज बिक्री गर्ने थलोका रूपमा प्रयोग गर्न थालेका छन् । पछिल्लो समय किसानले हाटबजारमा आफ्नो बारीमा उत्पादित तरकारी बिक्री र आफूले पालेका पशुपक्षी किनबेच गर्ने गरेका छन् । टीकापुर नगरपालिका–१ मा कृषि…

Posted on

मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । देशको प्रदेश नं एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश…

Posted on

हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशका अधिकांश भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।प्रदेश नं १, मधेस , बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र…

Posted on