युवा आलोक

Online News Portal

Year: 2021

राजनीति

केपी ओलीलाई एमाले नेताको प्रश्न: एमसीसी पास गर्ने कि फेल, के हो हाम्रो धारणा ?

काठमाडौं । नेकपा एमाले विधान महाधिवेशनका प्रतिनिधिहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको धारणा प्रष्ट पार्न माग गरेका छन् । ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि भएको समूहगत छलफलमा नेताहरुले एमसीसीबारे धारणा मागेका हुन् । केन्द्रीय निकाय तथा विभागहरुको टोली…

समाचार

बाँके राष्ट्रिय निकुन्ज भित्र तीन जना बाख्रा गोठालालाई तीन बाघले घेरेपछि

बाँकेको राप्ती सोनारी गाउँपालिका १ गाभरमा तीन बाघले घेरिएका तीन गोठालाको हात्ती प्रयोग गरि सकुशल उद्धार गरिएको छ ।तीन बाघले घेरिएका गाभर निवासी ५६ वर्षका सेतु ओली, २५ बर्षिया हीरा खड्का र २४ बर्षिया अर्कि युवतीलाई निकुञ्जका हात्ती प्रयोग गरि…

समाचार

एमाले नेता रामबहादुर थापा ‘बादल’ र सर्बेन्द्र खनाल जेल जान सक्ने, अदालतले गर्यो बोल्ड निर्णय

प्रहरीले दुई वर्षदेखि दबाएर राखेको कुमार पौडेल हत्याको घटना अदालतले ब्युँताइदिएको छ। जसमा तत्कालीन गृहमन्त्रीदेखि प्रहरी प्रमुख समेतलाई सजाय हुन सक्नेछ। २०७६ असार ५ गते प्रहरीको गोलीबाट मारिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सर्लाही इन्चार्ज कुमार पौडेलका…

समाचार

गीतसंगीत भनेपछि लठ्ठै पर्छु, नेता नभएको भए कलाकार हुन्थेँ होला : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाल्यकालदेखि नै आफूलाई कलाकार बन्ने रहर रहेको बताएका छन् । जमलस्थित नाचघरमा आयोजित ‘राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड -२०७८’मा सहभागी भएका प्रचण्डले अहिले नेता नभएको भए कलाकारिता क्षेत्रमा लागेको हुने बताएका…

समाचार

प्रचण्डको आदेश: केपी ओली र कमल थापा जस्ता गणतन्त्र बिरोधीका स्यालहरुलाई गाँउगाँउबाट लेखेट्नु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्रवृत्तिलाई परास्त गर्ने बताएका छन् । बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै केपी ओली प्रवृत्ति विरुद्ध लड्ने बताएका हुन् । ‘लड्ने हो, भिड्ने हो, वाईसीएल र क्रान्तिकारी मिलेर टीम बनाउने…

राजनीति

जनार्दनको गर्जन : हो, म गुरिल्ला हो, भ्रष्टाचारीको नाइके होइन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफू गरिल्ला भएको तर भ्रष्टाचारीको नाइके नभएको बताएका छन् ।गएको बुधवार नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलन सम्बोधनका क्रममा उनले आफू गुरिल्ला भएको बताएका हुन् । उनले भने ‘तपाईँहरुलाई थाहा होला मलाई…

समाचार

एमसीसीबारे फेरियो परराष्ट्रमन्त्रीको बोली

राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग नेपालको हितमा रहेको भए पनि यसमा राष्ट्रिय सहमति गरेरर मात्रै कार्यावन्यनमा जाने बताएका छन् । उनले मिलेनियमा च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नै रहेको र…

समाचार

काठमाडौँको माईतिघरमा चीनबिरुद्द प्रदर्शन

चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।हुम्लामा चीनले नेपाली सीमामा अतिक्रमण गरेको भन्दै संघले मंगलबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरुले चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता…

समाचार

एमालेमा अर्को बिद्रोहको संकेत: केन्द्रिय समितिको बैठक बहिस्कार गर्दै निस्किए भिम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावल जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका छन्।उनलाई आइतवारै बसेको स्थायी कमिटी बैठकमा आफ्ना कुरा राख्न भनिएको थियो। तर उनले त्यहाँ आफ्नो केही कुरा नरहेको बताएका थिए।रावलले आफूले समय आएपछि बोल्ने भन्दै मौन बसेका थिए। त्यसपछि बसेको…

राजनीति

तालिबान आउने डरले अमेरिकामा बैठक स्थगित

अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ (यूएन) को ७६औं महासभाका क्रममा गर्ने भनिएकाे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) काे परराष्ट्र मन्त्रीस्तरीय अनौपचारिक बैठक रद्द गरिएको छ।अफगानिस्तानबाट तालिबान प्रतिनिधि आउने सक्ने सन्त्रासले तय भइसकेको बैठक स्थगन गरिएको हो। अफगानिस्तान पनि सार्कको…