दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध
नवलपुर, असार २५ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । रातिदेखि परेको झरीले डाउन्ने खुर्सानी खोलामा सडक करिव ४ फिट भासिएका कारण राजमार्ग पूर्ण रपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ । राजमार्ग मर्मतको…
नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता
नवलपुर, कावासोती — कावासोती नगरपालिका–४ हसौरामा स्थानीयबासीले वर्षौंदेखि जोतभोग गर्दै आएको विघौं विघा जमिन कर्मचारी प्रशासनसँग मिलेमतो गर्दै जालसाजीपूर्वक आफ्नो नाममा दर्ता गराएको आरोप लागेका क्यूप्रसाद बस्यालमाथि नेकपा बहुमतले कालोमोसो दलेर सांकेतिक कारबाही गरेको छ। उक्त कारबाहीप्रति नेकपा माओवादी केन्द्र…
दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत
नवलपुर । नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गत दुम्किवासस्थित विनयी खोलाको पुल बिहीबार विहानदेखि सञ्चालनमा आएको छ । सडक आयोजना पूर्वी खण्डका प्रमुख इश्वर बहादुर रिजालले विहीबार विहान ११ बजेतिरबाट नयाँ पुलमा यातायात सञ्चालनमा आएको बताए । पुलको ढलान भएको करिब चार…
नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र
कावासोती । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ। तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ प्रतिशत पुगेको नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिए। नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५…
मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने
मनसुनको एक महिना बित्दा पनि खासै वर्षा हुन नसकेको मधेश क्षेत्रमा आगामी तीन महिना पनि सरदरभन्दा कम वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुनी आकलन अद्यावधिक गर्दै १४ असोजसम्मको तीन महिनामा मधेशका दक्षिणी भूभागमा सरदरभन्दा कम…
गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
नवलपुर — “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने नारासहित गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता २०८२ असार १६ गते सोबारदेखि नवलपुरमा सुरु हुने भएको छ। प्रतियोगिता मध्यविन्दु नगरपालिका–७ स्थित चोरमारा कर्भड हलमा हुनेछ। जिल्ला ब्याडमिन्टन संघ नवलपुरको…
नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?
नवलपुर,असार ११- नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अधिकांस शैक्षिक परामर्शदाता संस्था (कन्सलटेन्सी)हरु दर्ता विना सञ्चालनमा रहेको पाइएको छ । जिल्ला सदरमुकाम कावासोती, मध्यविन्दु, देवचुली र गैडाकोट क्षेत्रमा सय बढि कन्सलटेन्सीहरु संचालनमा रहेका छन । अधिकांस कन्सलटेन्सीहरु दर्ता विनै सञ्चालनमा रहेको पाइएपछि…
सेन्ट्रल कलेज कविता कन्सर्ट सम्पन्न, गजल र कवितामार्फत अनाथ बालबालिकालाई सहयोग
चितवन, असार ८ – चितवन र नवलपुरका अनाथ बालबालिकाको सहयोगार्थ आयोजित “सेंट्रल कलेज कविता कन्सर्ट” शनिबार साँझ चितवनको भरतपुरमा भव्य रूपमा सम्पन्न भएको छ। डि. टि. एम. मिडिया हाउसको प्रस्तुति रहेको उक्त कार्यक्रम साँझ ५ बजेबाट सुरु भएको थियो। कार्यक्रममा…
टिनएजरका लागि करियर काउन्सेलिङ कार्यक्रम सम्पन्न, ७० जना सहभागी
चितवन, असार ७ – ‘Time for Change, Youth for Change’ नारासहित चितवनको होटल स्टारमा “Teenager’s Collaboration: Study in Nepal & Abroad with Career Counseling” नामक करियर काउन्सेलिङ कार्यक्रम सम्पन्न भएको छ। सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिको मुख्य प्रायोजनमा आयोजित…
असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकता र ‘बानडुङ स्पिरिट’ को चर्चा
काठमाडौं । इण्डोनेशियाको बानडङमा सन १९५५ मा बनेको असंलग्न परराष्ट्र नीतिको अवधारणामाथि काठमाडौंमा विज्ञहरुले चर्चा गरेकाछन । असंलग्न परराष्ट्र नीतिको अवधारणा बनेको ७० वर्षको उपलक्ष्यमा फ्रेण्ड्सन अन द क्लाउड नामक संस्थाले अन्तक्रिया आयोजना गरेको हो । कार्यक्रमका पूर्व परराष्ट्र मन्त्री…








