रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त
नवलपुर — कावासोतीस्थित रामदुत ड्राइभिङ सेन्टरले “सिप सिकौं, आत्मनिर्भर बनौं” भन्ने मूल नारासहित जिल्ला स्तरीय भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ। युवाहरूमा आत्मविश्वास, सिर्जनशीलता र सामाजिक सन्देश प्रवाह गर्ने लक्ष्यसहित प्रतियोगिता सञ्चालन गरिने सेन्टरले जानकारी दिएको छ। प्रतियोगितामा सहभागी हुन…
दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध
नवलपुर, असार २५ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । रातिदेखि परेको झरीले डाउन्ने खुर्सानी खोलामा सडक करिव ४ फिट भासिएका कारण राजमार्ग पूर्ण रपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ । राजमार्ग मर्मतको…
नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता
नवलपुर, कावासोती — कावासोती नगरपालिका–४ हसौरामा स्थानीयबासीले वर्षौंदेखि जोतभोग गर्दै आएको विघौं विघा जमिन कर्मचारी प्रशासनसँग मिलेमतो गर्दै जालसाजीपूर्वक आफ्नो नाममा दर्ता गराएको आरोप लागेका क्यूप्रसाद बस्यालमाथि नेकपा बहुमतले कालोमोसो दलेर सांकेतिक कारबाही गरेको छ। उक्त कारबाहीप्रति नेकपा माओवादी केन्द्र…
दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत
नवलपुर । नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गत दुम्किवासस्थित विनयी खोलाको पुल बिहीबार विहानदेखि सञ्चालनमा आएको छ । सडक आयोजना पूर्वी खण्डका प्रमुख इश्वर बहादुर रिजालले विहीबार विहान ११ बजेतिरबाट नयाँ पुलमा यातायात सञ्चालनमा आएको बताए । पुलको ढलान भएको करिब चार…
नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र
कावासोती । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ। तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ प्रतिशत पुगेको नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिए। नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५…
मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने
मनसुनको एक महिना बित्दा पनि खासै वर्षा हुन नसकेको मधेश क्षेत्रमा आगामी तीन महिना पनि सरदरभन्दा कम वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुनी आकलन अद्यावधिक गर्दै १४ असोजसम्मको तीन महिनामा मधेशका दक्षिणी भूभागमा सरदरभन्दा कम…





