युवा आलोक

Online News Portal

खेलकुद

युएईको नेपालमाथि ३११ रनको लक्ष्य

आइसिसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम खेलमा युएईले नेपालसामु ३११ रनको लक्ष्य देखाएको छ। बिहिबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पुरै ओभर खेल्दै युएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो । टस जितेर पहिले व्याटिङ रोजेको युएईले पछिल्लो ६…

Posted on

नेपाल र युएईबीचको खेल : नेपाली टिमलाई मिल्यो दर्शकहरुको हौसला

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईबीचको खेल भइरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ। उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले २३ औं ओभरमा तेस्रो र २६ औँ ओभरमा चौंथो विकेट…

Posted on

युएईबिचको खेल हेर्न प्रधानमन्त्रि प्रचण्ड पुगे त्रिवि मैदान कीर्तिपुर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र संयुक्त अरव इमिरेट्स (युएई) बीचको खेल हेर्न त्रिवि मैदान कीर्तिपुर पुगेका छन्। नेपाली टोलीको हौसला बढाउन मैदानमा पुगेका प्रधानमन्त्री अहिले खेल हेरिरहेका छन्। नेपाल क्रिकेट संघ(क्यान)का म्यानेजर विनोद दासले जानकारी दिनुभयो । नेपाल क्रिकेट…

Posted on

क्याप्टेन सन्दिपलाई यूएई पठाउन क्यानले थाल्यो तयारी

क्रिकेट कप्तान सन्दिप लामिछानेलाई युएई पठाउन नेपाल क्रिकेट संघ (क्यान) ले तयारी थालेको छ। क्रिकेटर लामिछानेमाथि विदेश भ्रमणको प्रतिबन्ध फुकुवा भएसँगै क्यानले उनलाई यूएई पठाउन प्रक्रिया सुरु गरेको हो। क्यानले यसअघि विदेश भ्रमणमा रोक लागेकाले सन्दीपलाई टिममा राख्न नसकिएको र…

नेपाल टि ट्वान्टी क्रिकेट लिग

राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लुम्बिनी अल स्टारले पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गरेको हो ।…

पेलेको परिवार साओ पाउलोको अस्पतालमा

ब्राजिलका महान् फुटबलर पेलेका परिवारका सदस्य यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा भेला भएका छन् । गत नोभेम्बरको अन्त्यदेखि विश्वविख्यात ८२ वर्षीय पूर्व खेलाडी क्यान्सरसँग यहाँ सङ्घर्ष गरिरहेका छन् । चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन पटक विश्वकप विजेता पेलेको क्यान्सर बढेको तथा…

आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि

राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा…

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८…

पर्वतमा खेल मैदान अभाव

पर्वतको खेल क्षेत्र प्रवद्र्धन गर्न खेल मैदानको अभाव भएको छ । खेलाडीहरुका अनुसार पछिल्लो समय मैदान नहुँदा जिल्लाको खेलक्षेत्र समेत ओझेलमा परेको छ । “२० वर्ष अघि बडगाउँचौरमा धौलागिरिस्तरीय खेल हप्तैपिच्छे जस्तो हुने गथ्र्यो”, पूर्वफुटबल खेलाडी राजन गुरुङले भन्नुभयो, “अहिले…

पर्वतमा खेल मैदान अभाव

पर्वतको खेल क्षेत्र प्रवद्र्धन गर्न खेल मैदानको अभाव भएको छ । खेलाडीहरुका अनुसार पछिल्लो समय मैदान नहुँदा जिल्लाको खेलक्षेत्र समेत ओझेलमा परेको छ । “२० वर्ष अघि बडगाउँचौरमा धौलागिरिस्तरीय खेल हप्तैपिच्छे जस्तो हुने गथ्र्यो”, पूर्वफुटबल खेलाडी राजन गुरुङले भन्नुभयो, “अहिले…