स्वदेश मै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने नवनियुक्त श्रममन्त्रि भण्डारी
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आज मन्त्रालयमा पदभार ग्रहण गर्दै स्वदेश मै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाइने दावी गरेका हुन्। सिंहदबारस्थित मन्त्रालयमा…
समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने छौं : नवनियुक्त अर्थमन्त्रि महत
नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले पदभार ग्रहण गर्दै लगानी भित्र्याएर राजस्वको दायरा बढाउने बताएका छन्। पद तथा गोपनियताको शपथ पछि मन्त्रालय पुगेका अर्थमन्त्रि महतले यस्तो बताएका हुन्। यस्तै उनले राजश्व र कर संकलनका लागि सरकारले करकाप नगर्ने भन्दै समस्याग्रस्त अवस्थाको…
मोटरसाईकल दुर्घटना हुँदा दुई चालकको मृत्यु
सुर्खेतको विरेन्द्रनगर नगरपालिका ७ शिवालय चोकमा गएराती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार १ जना भने घाइते भएका छन् । सुर्खेतकै बिरेन्द्रनगर नगरपालिका २ कोलडाँडाका अन्दाजी २४ वर्षीय सुदिप चौधरीको मृत्यु भएको हो । घाईते भएका…
एसईई परिक्षाको शुल्क नतिरेको भन्दै प्रवेशपत्र रोकियो: आमाले तिलहरी राखिन धितो
बाँकेमा एक विद्यालयले एसईई परिक्षा शुल्क नतिरेको भन्दै प्रवेशपत्र नदिएपछि आमाले आफ्नो तिलहरी धितो राखी छोइरालाई परिक्षा दिन पठाएकी छन्। कोहलपुर–२, गौरीनगरकी कस्तुरी बुढाले आफ्नो छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन्। पढाइको शुल्क…
डलर साट्ने बाहानामा ठगी गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौंमा डलर साट्ने बाहानामा विभिन्न व्यक्तिहरुबाट ३० लाख ५० हजार रुपैयाँ ठगी गरेको एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थलि घर भई हाल भक्तपुर बालकोट बस्ने २८ वर्षीय भिम बहादुर तामाङलाई उक्त आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको…
आफुहरुको सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने प्रधानमन्त्रि प्रचण्डको दावी
प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने बताएका छन्। शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलन बोल्दै आफुहरुको सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने दावी गरेका हुन्। प्रधानमन्त्रीले वामपन्थी विचार…
नियम उल्लङ्घन गर्ने १२ जना स्कुल बसका चालकसहित २६२ जना चालकलाई कारबाहीमा
काठमाडौं उपत्यकामा शुक्रबार बिहान गरिएको विशेष चेकिङका क्रममा १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने १२ ओटा स्कुल…
म्याग्दीको एसईई परिक्षामा ५७ वर्षीया राधादेवीसहित नौ महिलाको सहभागिता
आजदेखि सुरु भएको एसईई परिक्षामा ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी भएका छन्। म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट उनीहरु परिक्षा दिएको जनाइको छ। परिक्षाको पहिलो दिन शुक्रबार परिक्षा हलमा ५७ वर्षीया राधादेवी पुन, ५० वर्षीया डिलकुमारी पुर्जा, इन्द्रामती…
प्रेमिका भेट्न पुगेका एक युवाको हुम्लामा हत्या
हुम्लामा आफ्नो प्रेमिका भेट्न पुगेका एक युवाको हत्या भएको छ। हुम्लामा प्रेमिका भेट्न पुगेका रूकुम पूर्वका २२ वर्षीय संसार घर्ती मगर हत्या भएको जनाइएको छ। अहिले हत्याको आरोपमा उनकै प्रेमिकासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। दाङकी २० वर्षीया राधा…
काठमाडौंमा अवैध लागूऔषधसहित २ भारतीय महिला प्रहरीको हिरासतमा
काठमाडौंमा अवैध लागूऔषधसहित २ जना भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई कोकिन ७ किलो ८ सय ८७ ग्रामसहित बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतकी ४५ वर्षीया वह्लाल्लाव्मी र २९ वर्षीया एस्थेर ह्लालालिपुई रहेका छन्…









