केपी ओली फेरी प्रधानमन्त्री हुनबाट रोक्ने गरी एमालेमा आयो यस्तो प्रस्ताब
नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लाग्ने गरी विधान संशोधनको प्रस्ताव आएको छ ।आइतबार शुरु भएको स्थायी कमिटीमा पेश गरिएको विधान संशोधन प्रस्तावमा सरकार प्रमुख दुई पटक भन्दा बढी हुन नपाउने व्यवस्था छ । ‘पार्टीका पदहरुमा…
गायिका बिष्णु माझीलाई सरकारले गर्यो ठुलो सम्मान
सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् । राष्ट्रपति विद्यादेवी…
एमाले अखिलमा श्रीमति अध्यक्ष, श्रीमान महासचिव
काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । शनिबार उनी अनेरास्ववियुको अध्यक्षमा चयन भएकी हुन् । केन्द्रीय सचिवालयको बैठकले उनलाई अध्यक्षमा चयन गरेको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुको उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक…
प्रदिप ज्ञवालीको प्रश्न: एमसीसी सम्झौता गर्ने काँग्रेस माओबादी गाली खाने केपी ओली ?
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलेले बिगतमा केपी शर्मा ओलीको पालामा सरकारले एमसीसी पारित गर्न खोज्दा तत्कालिन नेकपाका नेता प्रचण्ड र माधवकुमार नेपालहरुले रोकेर केपी ओली बिरुद्द दाउपेच गरेको आरोप लगाएका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा पुर्बपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले…
नेपाल समूहले संसदबारे सर्वोच्चको फैसलापछि मात्रै नयाँ दल घोषणा गर्ने
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला दिएपछि मात्रै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समूहले नयाँ दल घोषणा गर्ने भएको छ। यद्यपि, प्रायः सबै जिल्लामा संगठन संरचना निर्माण भइसकेको नेपालनिकट नेताहरुले बताएका छन्।‘केही साथी अन्तरसंघर्षको विषयलाई उठाउँदै आउनु भएको थियो। तर, सोमबार केपी…
नवलपुरको सर्दीमा अस्थायी प्रहरी चौकीको स्थापना
निरु गौतम सुवेदी / कावासोती / नवलपुरको विनयी त्रिवेणी गाउँपालिका सर्दीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएकाृ छ । । बिहिबार विनयी त्रिवेणी वडानं ४ को सर्दीमा आयोजित कार्यक्रममा अस्थायी प्रहरी चौकीको उदघाटन गरिएको हो । विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर…
