युवा आलोक

Online News Portal

Month: April 2023

अपराधिक अभियोगको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति बने ट्रम्प

अपराधिक अभियोगको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरूलाई अपमानजनक सम्बोधन गरेका छन्। ट्रम्पले मंगलबार न्यूयोर्कको अदालतमा सुनुवाइका क्रममा ३४ वटा आपराधिक अभियोगमा दोषी नभएको समेत दावी गरेका छन्। ‘यो केस हाम्रो देशको अपमान हो। हाम्रो देश…

Posted on

इन्द्रसरोवर तालमा बेपत्ता शव आज सशस्त्र प्रहरी बलको सहयोगमा उद्धार

मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको जलासय ‘इन्द्रसरोबर’ बाट एक वेपत्ता व्यक्तिको शव बाहिर निकालिएको छ। ईन्द्रसरोवरमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता भएका एक व्यक्तिको शव सशस्त्र प्रहरी बलले फेला पारि बाहिर निकालेको हो। उक्त शव काठमाडौंका दक्षिणकाली नगरपालिका-३ का ३५ वर्षका राजकुमार…

Posted on

सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने पर्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताएका छन्। पार्टी सम्वद्ध भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको सहकारीकर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सहकारी आन्दोलनलाई समाजवादको आधार खडा गर्ने साधनको रुपमा विकसित गर्नुपर्ने बताएका…

Posted on

झिनो अंकले आज बढ्यो नेप्से परिसूचक

आज सेयर बजारमा नेप्से झिनो अंकले उकालो लागेको छ। साताको चौथो दिन नेप्से परिसूचक ८ दशमलव ३९ अंकले बढेर १ हजार ८ सय ७५ दशमलव ०७ बिन्दुमा कायम भएको हो। पछिल्लो केहिदिन यता सेयर बजार निरन्तर ओरालो लागेको थियो। बुधबार…

Posted on

बाँधिएको हात्तीको सूँड काटे अज्ञात समुहले: हात्तीलाई मार्न खोजिएको आशंका

बाँधिएको हात्तिको सूँड धारिलो हतियार प्रहार गरी काटिएको छ। चितवनको सौराहास्थित हात्तीसारमा राखिएको सोहि हात्तीको सूँड गए राति ११ः३० बजेतिर काटिएको अवस्थामा भेटिएको हो। चितवनको पर्यटकीय क्षेत्र रहेको सौराहामा बाँधिएको हात्तिको सूँड अज्ञात समूहले धारिलो हतियार प्रहर गरि काटेको सौराहाका…

Posted on

सिक्किममा हिमपहिरो जाँदा तीन नेपालीसहित ७ जनाको मृत्यु

सिक्किममा हिमपहिरो जाँदा तीन नेपालीसहित ७ जनाको मृत्यु भएको छ । नेपालबाट सिक्किम घुम्न भनेर गएका नेपालीहरु मध्ये ३ नेपालीको पहिरोमा परि मृत्यु भएको सिक्किम सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मृत्यु हुनेमा चितवनका शिवप्रसाद लामिछाने (उमेर नखुलेको) र…

Posted on

हत्या गरि फरार रहेका प्रतिवादी प्रहरीको हिरासतमा

काठमाडौमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। मनाङ नार्फु गाउँपालिका-३ ठेगाना भएका ४० वर्षीय फुञ्जोवाङ्दी लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको जनाइएको छ । सर्वोच्च अदालतको २०७५ पुस १ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय…

Posted on

बलियो प्रतिद्वन्द्वी भियतनामसँग आज नेपाली महिला फुटबल टोली भिड्दै

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पेरिस ओलम्पिक महिला फुटबल एशिया पहिलो चरणमा आज नेपालले भियतनामसँग भिड्दै छ । नेपालले आफ्नो बलियो प्रतिद्वन्द्वी भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । फिफा वरीयतामा ३३ औँ स्थानमा रहेको भियतनामसँग १०० औँ स्थानमा रहेको नेपालले प्रतिस्पर्धा गर्न लागेको हो।…

Posted on

गुल्मीमा एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदै

गुल्ल्मिमा अब एकल पुरुषलाई पनि सामाजिक सुरक्ष भत्ता प्रदान गरिने भएको छ। गुल्मीको इस्मा गाउँपालिकाले ५५ वर्ष माथि पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गरेको हो। एकल पुरुषलाई यसअघि पालिकाले वार्षिक निति तथा कार्यक्रम बमोजिम सामाजिक सुरक्षा…

Posted on

पहाडी भू-भागमा आज आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।…

Posted on