युवा आलोक

Online News Portal

Month: June 2023

तीनै तहको बजेटले नचिनेको चुली : नवलपुरको देवचुली

सन्जय भट्टराई/कावासोती पर्यटकीय सम्भावना बोकेको महाभारत पर्वत श्रृङखला पर्ने नवलपुरको सबै भन्दा अग्लो पहाड देवचुली पहाडलाई आगामी आर्थिक वर्ष २०८०/८१ को तीनै तह संघ प्रदेश र स्थानिय तहको बजेटले छुन सकेन, चिन्न सकेन । संघीय सरकार, प्रदेश सरकार र जिल्लाका…

भाेलिदेखि नवलपुरमा गण्डकी प्रदेश स्तरीय महिला फुटबल प्रतियाेगिता

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरकाे कावासाेती १७ मा रहेकाे सरस्वती मावि गाेछडामा भाेलिदेखि प्रदेश स्तरीय महिला फुटबल प्रतियाेगिता हुने भएकाे छ । प्रतियाेगिता ३ दिनसम्म चल्ने छ । प्रतियाेगितामा गण्डकी प्रदेशका ११ जिल्ला मध्य स्याङ्जा, नवलपुर, तनहू, लमजुङ, गाेर्खा…

ओडिशा रेल दुर्घटना : मृत्यु हुने २८८ पुगे

नयाँदिल्ली — भारतको ओडिसामा शुक्रबार बेलुका भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । ८ सय ३ जना घाइते छन् । बालसोर जिल्लाको बहानगा बजार रेल्वे स्टेसननजिक तीनवटा रेल दुर्घटनामा परेका हुन् । पहिले…

पाथिभराको दर्शन गर्दै आज वि.सं. २०८० साल ज्येष्ठ १८ गते बिहीवारको राशीफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो । कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा…