युवा आलोक

Online News Portal

Month: November 2023

कावासोतीमा नवलपुर महोत्सव शुरु, पर्यटन मन्त्रीले गरे महोत्सवको उद्घाटन

पूर्वी नवलपरासीको कावासोतीमा आजदेखि प्रथम नवलपुर मगर सास्कृतिक, पर्यटक, कृषि तथा व्यापारिक महोत्सव शुरु भएको छ । महोत्सव मंसिर ११ गतेसम्म चल्ने छ । महोत्सवको गण्डकी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री दिपेन्द्र बहादुर थापा मगरले गरेका छन् । महोत्सवमा…

आजदेखी नवलपुरमा महोत्सब सुरु , प्रदेश पर्यटन मन्त्रीले कार्यक्रमको उद्घाटन गर्ने

नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा आजदेखि नवलपुर महोत्सव हुने भएको छ । आज मंंसिर १ गतेदेखि मंसिर ११ गतेसम्म हुने प्रथम नवलपुर मगर सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापारिक महोत्सवको गण्डकी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री दिपेन्द्र…

नमुना सहकारी संस्थाको चियापान तथा नया पदाधिकारीलाई प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटमा रहेको नमुना बहुउद्दश्यीय सहकारी संस्थाले २३ औ साधारण सभा तथा सातौ अधिबेशनबाट चयन भएका पदाधिकारीलाई प्रमाणपत्र बितरणसगै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शनिबार पुर्व कार्यसमिती, उपसमितीहरु अहिले चयनभएका समितीका सदस्यहरु ,…

कावासोती १० मगरकोटको बिहानी युवा कल्बमा नयाँ नेतृत्व चयन

कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटको बिहानी युवा कल्बमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार भएको कल्बको अधिबेशनले नन्दराम महतोको नेतृत्वमा १३ सदस्यीय कार्यसमिती सदस्य चयन गरिएको कल्बका सचिब ओमकार घिमिरेले जानकारी दिए । चयन भएको नया कार्यसमितीमा अध्यक्ष…