कृष्णसार मध्यवर्ती वनको २२ औ वार्षिक साधारण सभा सम्पन्न
कावासोती । पुष ८ । कृष्णसार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको २२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कावासोती नगरपालिका वडा नं ७ र १० मा रहेको सामुदायिक वनको साधारण सभा सनिबार सस्थाका अध्यक्ष रिसी चापागाईको अध्यक्षता र…
