नवलपुरमा आगो ताप्ने क्रममा जलेर एक वृद्दा गम्भिर घाईते
कावासोती । नवलपुरमा आगो ताप्ने क्रममा आगोले पोलेर एक वृद्दा गम्भिर घाईते भएकी छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ प्रसौया की ८० वर्षिय खिन्दुदेबी थापलो आगो ताप्ने क्रममा अचानक साडीमा आगो लाग्दा जलेर घाईते भएको जिल्ला प्रहरी…
