युवा आलोक

Online News Portal

Month: February 2024

एनआईसी एशिया बैंकबाट पछिल्लो दुई सातामा मात्रै २७ अर्ब झिकिएको गभर्नरकै खुलासा

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एनआईसी एशिया बैंकबाट २७ अर्ब रुपैयाँ झिकिएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित बैंकर्स संघको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पछिल्लो दुई सातामा एनआईसी एशिया बैंकबाट २७ अर्ब रुपैयाँ झिकिएको बताएका हुन् ।…

एकीकृत समाजवादी नवलपुरमा पहिरो, जिल्ला अध्यक्षसहित दर्जनौँ एमाले प्रवेश

कवासोती। नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीलाई नेकपा एमाले नवलपुर जिल्ला पाटी कार्यालयमा एमाले केन्द्रीय उप महासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले एक कार्यक्रम मार्फत पार्टीमा स्वागत गरेका हुन्…

नवलपुरमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु अर्का एक गम्भिर घाईते ।

कावासोती । पूर्वी नवलपरासीमा गए राति भएको सवारी दुर्घटनामा १ जनाको निधन भएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका ३ बेलाहानी स्थित भित्री सडक खण्डमा झ्यालबासबाट गिरुवारीतर्फ जाँदै गरेको लु ३६ प ५४९७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले…

भीम उपाध्यायको प्रश्न : ८ अर्बको ठेक्कामा ७ अर्बको भ्रष्टाचार?

काठमाडौँ । पूर्वसचिव भीम उपाध्यायले आफूले मेलम्चीमा कुनै गल्ती नगरेको दाबी गरेका छन् । उनले मिटिङमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही नखाएको जिकिर गरेका हुन् । उपाध्यायसँग ४ करोड ११ लाख रुपैयाँ बिगो मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर…

रोजगारीका लागि मलेसिया गएका विष्णु उतै अस्ताए | हार्दिक श्रद्दाञ्जली

रोजगारीका लागि मलेसिया गएका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्ला बैतडीको दशरथचन्द नगरवपालिका- ४ जर्गका ३० वर्षिय विष्णु लोहारको मलेसियामा मृत्यु भएको हो। शुक्रबार राति कोठामा सुतेका उनी शनिवार बिहान मृत फेला परेका बताइएको छ। उनी मलेसियाको पेनाङ…

तनहुँमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते

७ फागुन, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु…

गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमामा बिदा दिइएको जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रदेश…

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

३ फागुन, बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२-००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको कपिलवस्तुका…

तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाईनल कार्यक्रम भब्यता पुर्वक सम्पन्न ।

स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.अनामनगर द्धारा आयोजित तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाईनल कार्यक्रम तथा स्रष्टा सम्मान चलचित्र बिकास बोर्डको सभाहल चाबहिलमा भब्यता पुर्वक सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारका संस्थापक…