खतरा तह पार गर्यो नारायणी नदिले ,गैंडाकोटका सय घर डुबानमा
कावासोती । बिहिबार रातीदेखीपरेको लगातारको झरीले नारायणी नदिको सतहले खतराको तह पार गरेको छ । चितवनको देवघाटस्थित मापन केन्द्रले दिएको जानकारी अनुसार देवघाट क्षेत्रमा नारायणी नदीको सतह १०.७५ मिटर पुगेको छ भने नारायणगढस्थित नारायणी पुलमा १२.७२ मिटर पुगेको छ ।…
आज जितिया पर्व, नवलपुरका स्थानीय तहले दिए सार्वजनिक विदा
नवलुपर । तराईका आदिबासी थारू समुदायका महिलाहरुले आज जितिया पर्व मनाइदै छ । नवलपुर सहित देशभर थारु समुदायको बाहुल्यता रहेको क्षेत्रमा यो पर्व धुमधामका साथ मनाइने गर्दछ । जितियामा महिलाहरू आफ्नो सन्तानको दीर्घायु, सुख समृद्घि र मनोकामना पूर्ण गराउन जितियाको…
नवलपुरका होटल संचालकलाइ खाद्य स्वच्छता तालीम
कावासोती । नवलपुरका सबै पालिकाका होटल संचालक हरुलाइ नवलपुर होटल व्यवसायी संघले खाद्य स्वच्छता तालिम दिने भएको छ।नवलपुरभर प्रदान गरिने तालिमको सुभारम्भ आज एक कार्यक्रमका विच प्रुखम जिल्ला अधिकारी अरुण बरालले उद्वघाटन गरेका छन।नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष रानाको…
विनयी त्रिवेणीमा बस पल्टिँदा २३ जना घाइते
नवलपुर, असोज ८ गते । पूर्व–पश्चिम राजमाार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ विनयी खोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको आरजे १४ पीसी ३४४५ नम्बरको बस…
नमुना सदरमुकामको जग्गा प्राप्ति प्रति वन मन्त्रालयले उठायो प्रश्न
नवलपुर जिल्लाको नमुना सदरमुकाम निर्माण स्थलको जग्गा प्राप्ति प्रक्रिया प्रति वन मन्त्रालयले प्रश्न उठाएको छ । वनको जग्गालाई नेपाल सरकारको नाममा ल्याउँदा अपनाइएको प्रक्रिया प्रति वन मन्त्रालयले प्रश्न उठाएको हो । नमुना सदरमुकाम निर्माण स्थलमा अहिले भवन निर्माणका लागि रुख…
नेताहरु चीन जाँदा नेपालमा उथलपुथल योजना कि संयोग ?
एउटा अचम्मको संयोग के देखिएको छ भने नेपालका नेताहरु चीन भ्रमणमा गएकाबेला नेपालमा कुनै न कुनै महत्वपूर्ण राजनीतिक घटनाक्रम हुने गरेको छ । कुनैपनि राजनीतिक दलका शीर्ष नेता वा पार्टी नेताहरुको प्रतिनिधिमण्डल चीन गएकाबेला नेपालको राजनीतिमा उतारचढाव देखिने गरेको छ…
Giropay Casino Webseiten 2025 ️ Online Internet Casinos Mit Giropay
Content Welche Franchise Haben Top Giropay Casinos? Online Casino Mit Giropay Einzahlung newlinevor- Und Nachteile Von Giropay Casino Diskretion Bei Giropay Casinos Sweet! $1 600 000 Gewinn Auf Coinpoker, Und Jenes Ohne Eine Karte Zu Spielen! Mobil Nutzen Fazit: Bequem,…
Online Casino Weniger Oasis: Spielen Weniger Oasis Sperre 2025
Content Erfahrungen Von Spielern In Casinos Unter Abzug Von Oasis So Findest Du Das Seriöses Casino Weniger Sperrdatei Spielshows Gesetzliche Regelungen Zu Der Förderung Der Spielsuchtprävention Unberechtigte Startverbot? Diese Möglichkeiten Besitzen Casinospieler Mit Sonstigen Spielern Austauschen Warum Im Casino Ohne…
नवलपुरमा जिल्ला स्तरीय झमता गीत तथा नृत्य प्रतियोगिता हुने
नवलपुर । नवलपुरको कावासोती १७ मा रहेको इको टुरिजम युथ क्लबको आयोजनामा असोज ५ गते शनिबार कावासोती १७ अमलटारीमा ललपुर (नवलपुर) जिल्ला स्तरीय झमता गीत तथा नृत्य प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पौराणिक र आधुनिक गीतमा आधारित गरेर २…
क्यानडासँगै हार्यो नेपाल
काठमाडौँ- आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई शृंखलाको पहिलो खेलमा नेपाल क्यानडासँग १ सय ३ रनले पराजित भएको छ। ओडीआईमा इतिहासमा नेपाली टोली पहिलो पटक क्यानडासँग पराजित भएको हो। यसअघिका तीन भेटमा नेपालले जित निकालेको थियो। यस्तै नेपाल र क्यानडा सहभागी…







