युवा आलोक

Online News Portal

राष्ट्रिय समाचार

धनकुटालाई केन्द्रबिन्दु बनाएर आज बिहान चार रेक्टरस्केलको भूकम्प

धनकुटालाई केन्द्रबिन्दु बनाएर आज भूकम्प गएको छ। धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रको अनुसार आज बिहान करिब १० बजेर ४५ मिनेटमा भुकम्प गएको थियो। यसघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भुकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । साथै उक्त भुकम्प तीन दशमवल सात रेक्टरस्केलको पराकम्पनको महशुस भएको थियो।

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *