युवा आलोक

Online News Portal

राजनीति समाचार

प्रधानमन्त्रि निवास वालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता

आज प्रधानमन्त्रि निवास वालुवाटारमा माओवादी अध्यक्ष र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा यी दुई अध्यक्ष बीच भेटवार्ता भएको हो।

यस्तै वर्तमान सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउनेलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस्तैगरि माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिमार्फत निर्वाचन हुने र पदमा ल्याउनुपर्ने बताउँदै आएको छ भने एमालेको आफ्नो पार्टीबाट उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्ने अडानमा रहेको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *