युवा आलोक

Online News Portal

राजनीति समाचार

‘राष्ट्रपतिलाई भोट हाल्छु पनि भनेको छैन, हाल्दैन पनि भनेको छैन’ राज्यमन्त्रि सिंह

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले आफूहरुले राष्ट्रपतिमा भोट हाल्छु या हाल्दिन केही नभनेको बताउनुभएको छ। उहाँले आज संचारकर्मीहरु सँग कुराकानी गर्दै एजेण्डा पारित गर्नको लागि सरकारभित्र बसेर संघर्ष गरिहेका समेत बाताउनुभयो।

‘राष्ट्रपतिलाई भोट हाल्छु पनि भनेको छैन, हाल्दैन पनि भनेको छैन’ उहाँले भन्नुभयो, ‘हिजोपनि गणतन्त्रवादीहरु गिरिजा नेतृत्वको सरकारमा जाँदा ढाडमा टेकेर टाउकोमा हान्छु भनेर प्रचण्डजी सरकारमा जानुभयो।’अहिले हाम्रो एजेण्डा पारित गर्नको लागि सरकारभित्र बसेर संघर्ष गरिहेका छौं’

उनि यसअघि राप्रपा पार्टीबाट राज्य मन्त्रीमा नियुक्त भएका थिए।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *