युवा आलोक

Online News Portal

विज्ञापन-सम्पर्क समाचार

खोलामा अवैध उत्खनन

दाङको तुलसीपुर उपमहानगरपालिका– १६ स्थित ग्वारखोलामा अवैध उत्खनन गर्दा गहिरिएको खोला । सिँचाइ नहरको मुहान रहेको स्थानमा अनुमति नदिए पनि त्यस क्षेत्रमा अवैध रुपमा उत्खनन हुँदा यसरी खोला गहिरिँदै गएको छ । तस्बिर ः दीपक बोहरा÷रासस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *