आजका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको…
भासिएको महेन्द्र राजमार्गको पुल पुनः सञ्चालनमा, ४० टन भन्दा धेरै लोड बोकेका सवारी सन्चालनमा रोक
भासिएको महेन्द्र राजमार्गको पुल पुनः सञ्चालनमा, ४० टन भन्दा धेरै लोड बोकेका सवारी सन्चालनमा रोक कावासोती । बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपुरको चोरमारा बजारस्थित गिरबारी खोलामा रहेको पुलको मर्मत कार्य सम्पन्न भएसँगै यातायात पुनः सुचारु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका…
सात वर्षदेखि अलपत्र पुलको काम सुरु
सात वर्ष देखि अलपत्र अवस्थामा रहेको नवलपरासी पूर्व (नवलपुरको) केरुङ्गे खोला पुलको काम सुरु भएको छ । काम छाडेर सम्पर्क विहीन बनेको निर्माण व्यवसायीलाई ताकेता गरेपछि अहिले सम्पर्कमा आएर काम सुरु गरेको हो । पुलको अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न…
अमेरिकामा घरभित्रै मृत भेटिए ४ नेपाली
अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा ४ जना नेपाली मृत फेला परेका छन् । प्रहरीका अनुसार एकै घरका उनीहरु घरभित्रै मृत फेला परेका हुन् । मृत्यु हुनेमा सन्तोष परियार (३८), अञ्जु श्रेष्ठ (३६) र उनका दुई सन्तान ८ वर्षीया छोरी र २…
कावासोतीमा अव्यवस्थित होडिङ बोर्ड हटाउन ७ दिने अल्टिमेटम
कावासोती नगरपालिकाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोक–चोक र सडकबीच अव्यवस्थित रूपमा राखिएका होडिङ बोर्ड हटाउन ७ दिनको अल्टिमेटम दिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलद्वारा जारी सूचनामा निर्धारित समयमा बोर्ड नहटाए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ। सूचनामा यस्ता होडिङ…
सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा
सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लिले जापानमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै सेवा शुल्कमा विशेष छुट दिने घोषणा गरेको छ। कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूको समयको सदुपयोग गराउने उद्देश्यसहित कलेजले ५० प्रतिशत छुटको घोषणा…
नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु
जेठ ६ / पर्यटन तथा उद्योग कार्यालय, नवलपुरको आयोजनामा एक महिने निःशुल्क ड्राइभिङ तालिम नवलपुर कावासोतीमा सुरु भएको छ । पर्यटन तथा उद्योग कार्यालय, नवलपुरका निमित्त प्रमुख निर्मलराज बरालले कार्यक्रमको उद्घाटन गर्दै प्रारम्भमा ४०० जना युवाहरुले फारम भरेकोमा छनोट प्रक्रियाबाट…
कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण
निरु गौतम बैशाख १८, नवलपुरको कावासोती नगरपालिका वडा नं. ७ मा सुनौलो हजार दिन कार्यक्रम अन्तर्गत गर्भवती र सुत्केरी ६२ जना आमाहरूलाई पोषण सामग्री वितरण गरिएको छ। बुधबार वडा नं ७ को कार्यलयमा सम्पन्न कार्यक्रममा प्रत्येक आमालाई एक क्रेट अण्डा,…
आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह
हुप्सेकोट(नवलपरासी), ११ वैशाख नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकाले आगामी आइतबार देखि अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न आग्रह गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै विद्यार्थी भर्ना अभियान तथा नियमित पठनपाठन सञ्चालन गर्न विशेष आग्रह…
“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”
नवलपुर । विदेशको कमाइ छाडेर आफ्नै गाउँ फर्किएर कृषिमा भविष्य खोज्ने धेरैमध्ये एक हुन्, नवलपुरको कावासोती–१७ का मिनबहादुर महतो। उहाँले मेहनत, धैर्य र दृढताले अहिले मेवाखेतीबाट राम्रो आम्दानी गर्दैहुनुहन्छ । मिनबहादुर मेवा खेति सुरु गर्नु अघि देखिनै कृषिमा लाग्नु भएको…



















