कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग
नवलपुर,फागुन २ । हृदयघातका कारण ज्यान गुमाउनु भएको नवलपुरको कावासोती नगरपालिका वडा नं. १ का वडाध्यक्ष तबारक मियाको परिवारलाई आज कावासोती नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । कावासोती नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुले उठाएर ५…
२०८३ को असारमा राजीनामा दिन्छुः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि घेराबन्दी भएर पनि कुनै समस्या नरहेको बताएका छन्। आगामी निर्वाचनसम्म यही सत्तासमीकरण रहने उनले बताएका छन्। नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले दुई दलको सहमतिबमोजिम २०८३ साल असारमा आफूले राजीनामा गरेर…
१० महिनादेखि छोरीको शव मलेसियामा, बेचैन छिन् ७० वर्षीया आमा
१ फागुन, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६…
नवलपुर महोत्सवमा संस्थागत रूपमा सहभागी नहुन जनजाति महासंघको निर्देशन
नेपाल आदिवासी जनजाति महासंघ नवलपुर र महासंघमा आबद्ध जातीय घटक संगठनहरूले २५ माघदेखि कावासोतीमा सञ्चालन भइरहेको नवलपुर महोत्सवमा संस्थागत रूपमा सहभागी नहुन निर्देशन दिएको छ। नेपाल आदिवासी जनजाति महासंघ नवलपुर र महासंघमा आबद्ध जातीय संगठन नेपाल मगर संघ, तमु ह्युल…
फोनिज नवलपुरको अध्यक्षमा राजन थकाली
नवलपुर , माघ २७ ,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज नवलपुरको अध्यक्षमा राजन थकाली निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा पूजा गुरुङ, सचिवमा यामु कुमाल, सहसचिवमा उमा बोटे, कोषाध्यक्षमा चन्द्रा महतो, सदस्यहरुमा रिनु पाटा मगर, प्रेम आले, दिलकुमार आले,…
नवलपुर महोत्सवमा भोलि देखि रत्यौली प्रतियोगिता
कावासोती । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं महोत्सवबाट थालनी गरिएको प्रतियोगिता आठौंमा पनि निरन्तरता दिइएको नवलपुर उद्योग वाणिज्य संघका…
कावासोती खानेपानीका अध्यक्षको आरोप : मेयर अभिभावक बन्न सकेनन्
कावासोती : कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष दिपकराज लम्सालले कावासोती नगरपालिका का मेयर बिष्णु प्रसाद भुषालको चर्को आलोचना गरेका छन् । उनले बिहिबार पत्रकारहरु संग कुरा गर्दे मेयर भुषाललाई मुडी मेयरको संज्ञा दिएका छन् । उनले…
नवलपुरमा करेन्ट लागेर जाजरकोटका युवाको मृत्यु
नवलपुर, माघ २५ गते । विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर नवलपुरको गैंडाकोटमा एक मजदुरको ज्यान गएको छ । पोलमा चढेर विद्युत मर्मत गर्ने क्रममा जाजरकोटको भेरी नगरपालिका घर भएका ३३ वर्षीय आर्यनसिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना…
नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै
नवलपरासी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ । नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी…
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा काफ्ले चयन
पोखरा । गण्डकी प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्ष पदमा स्याङ्जाका अर्जुन काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्ष रहेका थिए । पोखरामा आज सम्पन्न तेस्रो अधिवेशनबाट खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ र महिला…



















