प्रेस सेन्टर नवलपरासी अध्यक्षमा खनाल निर्वाचित
नवलपरासी । प्रेस सेन्टर नेपाल पश्चिम नवलपरासीको अध्यक्षमा विष्णु खनाल निर्वाचित भएकी छन् । शनिबार सेन्टरको दोस्रो जिल्ला अधिवेशनबाट यसअघि सचिव रहनुभएकी खनाल अध्यक्षमा निर्वाचित भएकी हुन् । अधिवेशनबाट उपाध्यक्षमा रामकरण हरिजन, सचिवमा पिपला अस्लामी मगर, कोषाध्यक्षमा सितमति चमार, सहसचिव…
प्रेस सेन्टर नेपाल, नवलपुरद्वारा २१औं स्थापना दिवसको अवसरमा खाद्यान्न सामग्री वितरण
कावासोती, १५ माघ प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपाल, नवलपुरले कावासोती-१२ स्थित लक्ष्मी नारायण मन्दिरमा कार्यक्रमकाे आयोजना गरी खाद्यान्न सामग्री वितरण गरेको छ। स्थापना दिवसको अवसरलाई समाजसेवामा केन्द्रित बनाउँदै प्रेस सेन्टर नेपाल, नवलपुरले खाद्यान्न वितरण कार्यक्रम…
२५४ केजी गाँजा सहित नवलपुरमा १ जना भारतीय नागरिक पक्राउ
नवलपुर , माघ ९ नवलपुरमा सशस्त्र प्रहरीको टोलीले आज २ सय ५४ केजी गाँजा सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नवलपुरको गैडाकोट नगरपालिका १० पितौजीमा नेपालबाट भारत जाँदै गरेको जे एच ०२ यु ७०५० नम्बरको भारतीय ट्रकमा…
तनहुँ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा सवार दुई जनाको…
नारायणी र राप्तीमा भएका ३५२ घडियाल गोहीमध्ये पाँचवटा मात्र भाले
कावासोती । नारायणी र राप्ती नदीमा तीन सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा एक सय ४६ वटा गोही भेटिएका हुन् ।…
दलदलेमा सुविधा सम्पन्न होटल एम आइ डी सञ्चालनमा
नवलपुर । नवलपुरको देवचुली नगरपालिका १३ दलदले बजारमा सुविधा सम्पन्न होटल एम आइ डी सञ्चालनमा आएको छ । जापानमा लामो समय काम गरेर नेपाल फर्केका मिन गौतमले नेपालमै केही गर्नु पर्छ भन्ने ध्येयले दलदलेमा होटल एम आइ डी सञ्चालनमा ल्याएका…
शुक्रबारदेखि बदली र वर्षा, आज मौसम कस्तो रहला ?
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको…
स्व. ढुण्डीराज, भीमकुमारी पोख्रेल क्रियाशिल पत्रकारिता पुरस्कार गुरुङलाई
नवलपुर । स्व. ढुण्डीराज, भीमकुमारी पोख्रेल क्रियाशिल पत्रकारिता पुरस्कारबाट यस बर्ष नवलपुरका पत्रकार मुकुन्दशेन टेलिभिजनका इतराज गुरुङ असिफलाई प्रदान गरिने भएको छ । रेडियो सामथ्र्यका प्रवन्ध निर्देशक तथा सामथ्र्य साप्ताहिकका प्रकाशक सागर पोख्रेलद्वारा बुबा आमाको स्मृतिमा स्थापना गरिएको स्व. ढुण्डीराज,…
Die Rolle von Gold und Schmuck in der Königs- und Religionsgeschichte
Einleitung: Die Bedeutung von Wertsymbolen in der menschlichen Kultur Seit Jahrtausenden nutzen Menschen materielle Werte als Symbole für Macht, Glauben und soziale Hierarchien. Gold, als eines der begehrtesten Edelmetalle, hat in verschiedenen Kulturen eine herausragende Stellung eingenommen. Besonders in königlichen…
Paypal On-line Casino Liste: Seriöse Und Legale Anbieter
Content Welche Vorteile Nach Sich Ziehen Paypal Casinos? Gibt Es Legale Live Casinos Mit Paypal Für Echtgeld? Fazit: Echtgeld Online Casinos Durch Paypal Die Besondersten Paypal Online Casinos: Top Paypal On Line Casino Angebot Beachten: Gilt Der Käuferschutz Von Paypal…

















