नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम
रिटर्नी माईग्रेट नेपालको आयोजनामा नवलपुरको दुई नगरपालिकामा सन्चालित एकमहिने ब्युटिसियन तालिममा सहभागी महिला दिदिबहिनीहरुलाई दुई दिने उद्यमशिलता बिकास तालिम दिईएको छ । बैदेशिक रोजगारमा गएका युवाहरुको घर परिवारका महिला दिदि बहिनीहरुको सिप विकासका लागी नवलपुरका ४ नगरपालिकामा ब्युटिसियन तालिम हाल…
पूर्वी नवलपरासीमा होटल खुल्ने क्रम बढ्यो
नारायण शर्मा पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा केही वर्षयता होटलमा लगानी थपिँदै गएको छ । नयाँ र फरक सुविधा दिने होडबाजीसहित होटल खोल्ने क्रम बढेको छ । दुई वर्षको अवधिमा यहाँ खोलिएका होटलमा ५ अर्ब भन्दा बढी लगानी रहेको तथ्यांकले…
विदेशी लगानीकर्तालाई सहज हुनेगरी थप वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको छ: प्रधानमन्त्रि प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताएका छन्। उनले आज नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) को संयुक्त कार्यक्रम बोल्दै यस्तो बताएका हुन्। उनको अनुसार जनशक्तिको सहज उपलब्धता,…
पुनरुत्थान हुँदै पर्यटन व्यवसाय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोरोना महामारीले बिथोलिएको पर्यटन व्यवसाय पुनरुत्थान हुन थालेको बताउनुभएको छ । आज यहाँ आयोजित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको समापन कार्यक्रममा उहाँले पछिल्लो तीन महिनाको तथ्याङ्क हेर्दा आशा गर्ने ठाँउ…
पर्यटकीय गन्तव्यमा फितलो व्यवस्थापन
महेन्द्रनगर, ६ पुस (रासस): भीमदत्त नगपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले दैनिकजसो अवलोकनका लागि आउने पयृटकका लागि महाकाली नदीमा अवस्थित दोधारा चादँनी झोलुङ्गे पुल क्षेत्र वरपर सार्वजनिक शौचालय नभएको दुःखेसो पोख्नुभयो । विसं २०६० को दशकमा दोधारा चादँनी नगरपालिकालाई पहिलोपटक मूलधारसित…
पर्यटकीय सम्भावनाको बागलुङको निसेलढोर अन्धकारमा
ढोरपाटन, ६ पुस (रासस): जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा टाढाको गाउँ हो निसेलढोर । यहाँका स्थानीयवासीको वेषभूषा, रीतिरिवाज र जीवनशैली विल्कुलै फरक छ । बागलुङकै सबैभन्दा दुर्गम मानिने यो ठाउँले पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । नेपालकै एकमात्र ढोरपाटन…
अब सरर केबलकारमै मौलाकालिका
नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ । गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको…
पर्यटकीयस्थल पाँचपोखरी सरसफाइ अभियान : पाँच सय किलो फोहर सङ्कलन
पर्यटकीयस्थल पाँचपोखरीको सरसफाइ अभियानबाट पाँच सय किलो फोहर सङ्कलन गरिएको छ । कुहिने र नकुहिने गरी पाँच सय किलो फोहर सङ्कलन गरी भरियामार्फत भोताङको फोहर सङ्कलन केन्द्रमा ल्याइएको सहयोगी संस्था आर्सो नेपालका परियोजना संयोजक हर्क तामङले बताउनुभयो । ‘पर्यटन प्रवद्र्धनमा…
यःमरिको स्वाद चाख्दै रमाए विदेशी पर्यटक
अष्ट्रेलियाबाट नेपाल भ्रमणमा आउनुभएकी कार्टलक्स र उहाँका पति ओमरान जोन भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दत्तात्रय मन्दिरको डबलीमा बसेर महामाली नाच हेर्दा निकै मख्ख देखिन्थे । दत्तात्रय मन्दिर आसपमासमा शनिबार साँझ विद्युतीय बत्तीले झिलीमिली बन्दा देखिएको आकर्षक दृश्यमा भक्तपुर नगरपालिकाले प्रदर्शन…
ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाइँदै
आँबुखैरेनी गाउँपालिका कार्यालयले पृथ्वीराजमार्ग खण्डमा पर्ने ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाउन लागेको छ । आँबुखैरेनी वडा नं २ र ४ को सिमानामा रहेको ऐना पहरामा ऐना पार्क बनाएर पर्यटन प्रवद्र्धन गर्न लागिएको हो । चालू आर्थिक वर्षमा रु एक करोड…









