बिकिनी किलर भनेर चिनिने सोभराज जेलबाट रिहा: आजै फ्रान्स पठाउने तयारी
जन्म कैद सजाय पाएका फ्रान्सेली नागरिक चार्ल शोभराज आज काठमाण्डौको केन्द्रिय जेलबाट रिहा भएका छन। बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने शोभराज आज साझँ ६ बजे कतार एअरवेजको जहाजबाट दोहा हुँदै फ्रान्स जान लागेको जनाइएको…
१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक ६८ वर्षीय व्यक्ति पक्राउ
ओखलढुङ्गामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। चम्पादेवी गाउँपालिका-३ सिल्कु बेसी बस्ने ६८ वर्षीय शुक्र बहादुर मगरलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। शुक्र बहादुरले ती बालिकालाई मंसिर २२ गते साँझ सोही…
भूकम्पको जोखिममा बाँके
बाँके भूकम्पको उच्च जोखिममा रहेको पाइएको छ । चार सय ८५ वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले त्यसको जोखिममा पश्चिम क्षेत्र रहेको बेलायतको डोरमन विश्वविद्यालयले गरेको अध्ययनमा उल्लेख भएको भूकम्पीय विपद् तथा पूर्वतयारी आयोजनाका परामर्शदाता गेहेन्द्र बम बताउनुहुन्छ । अध्ययनअनुसार…
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा ठमेलबाट दुई जना चिनियाँ नागरिक पक्राउ
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौं ठमेल बस्ने दुई चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । चिनियाँ नागरिक ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई प्रहरीले आज पक्राउ गरेको छ । उनीहरूले ३ जना नेपाली…
अघि बढाइँदै जलविद्युत् आयोजना किमाथाङका अरुण
कूल चार सय ५४ मेगावाट क्षमताको किमाथाङका अरुण जलविद्युत् आयोजनाको प्रक्रिया अगाडि बढाएको छ । अर्धजालशययुक्त जलबिद्युत आयोजना उपयुक्त ठाउमा जडान हुनु पर्छ भन्ने त्यहाको मजदुरहरुले परामर्श लागु गरिरहेको जानकारी गराएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् उत्पादन…
भरूवा बन्दुक सहित छुट्टा छुट्टै स्थानबाट दुई जना पक्राउ
नुवाकोटमा १ थान भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोटको म्यागाङ गाउँपालिका-४ किम्ताङ बस्ने २० वर्षीय ईमान तामाङलाई उक्त भरुवा बन्दुक सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । उनले बन्दुक लोड गरी जंगलमा सिकार गर्न हिँडेको…
पौष कृष्ण औँसी ; गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड
प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चान्द्रमास अनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया…
हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन थालनी सुरु
करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ । यहि आउदो गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर उत्पादन बन्द…
भारतमा कोरोना बढ्ने क्रममा: एकको मृत्यु, चार जनामा कोरोना संक्रमण पुष्टि
केहि समय यता कोरोना भाइरसले भारतमा पुन: महामारीको चिन्ता थपेको छ। चीनमा कोभिड-१९ को सबभेरियन्ट बीएफ ७ संक्रमितको संख्यामा तीव्र वृद्धिपछि भारतमा पनि उक्त महामारीले चिन्ता थपेको हो। कोरोना भाइरस पुन: देखिएपछि अहिले भारतमा कोरोनाको अवस्था र तयारीको बारेमा केन्द्रीय…
गुल्मीमा सुन्तला महोत्सव ः खाने र बोकेर दौड्ने प्रतियोगिता
सुन्तला महोत्सव गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो । सुन्तला खानेमा ६ सहभागी हुनुभएको थियो । यसमा सबैभन्दा बढी खाएर…









