संसद र मन्त्रिमा अयोग्य रहेको भन्दै रविको पद खारेज
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उनलाई उम्मेद्वारमा योग्य ठहर नभएको भनि अदालतले आज उनको उपप्रधान एवं गृहमन्त्रि पद खारेजी गरेको हो। यस्तै संसद्को पद रिक्त भपछि चितवनमा पुन: निर्वाचन गरिने भनिएको छ। साथै उनले…
बानेश्वरको संसदभवन अगाडी इलामका आचार्यले गरे आत्मदाहको प्रयास
बानेश्वरमा आज एक व्यक्तिले आत्मादाहको प्रयास गरेका छन्। प्रधानमन्त्रि पुष्प कमल दाहाल प्रचण्ड संघीय संसद भवनबाट बाहिर निस्कदै गर्दा संसद भवनअगाडि ति व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन्। उनि ईलामका प्रेमप्रसाद आचार्य रहेको प्रहरीले जानकारी दिएको छ।…
राष्ट्रपतिमा सम्भावित उम्मेदवार भन्दै देउवाले लिए पौडेल र सिटौलाको नाम
राष्ट्रपतिको उम्मेदवारबारे भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम आघि सारेका छन्। सोमबार विहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति देउवाले वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलाको नाम लिएका हुन्। यस्तै…
अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ
झापाको बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ५ ग्राम १ सय १० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुद्धशान्ति गाउँपालिका-३ बस्ने २४ वर्षीय अजय तामाङ्, १९…
उपसभामुख पदमा निर्वाचित इन्दिराले रास्वपाबाट राजिनामा दिएको गरिन् घोषणा
प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित इन्दिरा रानाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएकी छन्। उनले आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन उक्त पदमा रहेसम्म आफू आवद्ध पार्टी रास्वपाको सम्पूर्ण राजनीतिक र सांगठनिक जिम्मेवारीबाट अलग भएको भन्दै राजीनामा…
काठमाडौंमा टिकटकमार्फत अनलाइन जुवा खेलाउने एक व्यक्ति पक्राउ
काठमाडौंमा टिकटकमार्फत अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रूकुम (पूर्वी) पुथा गाउँपालिका-५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ललाई मंगलबार प्रहरीले पक्राउ जनाइएको छ । उनले आफ्नो ईसेवा लगायत अन्य डिजिटल…
नेकपा एमालेका सांसद घिमिरे सभामुख पदमा निर्वाचित
नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन्। सत्ता साझेदार दलका साझा उम्मेदवार बनेका सांसद घिमिरे निर्वाचित भएका हुन्। बिहिबार प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनमा उनले कांग्रेसबाट सभामुखका उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै विजय हासिल गरेको छन्।…
त्रिभुवन विमानस्थलमा विद्युतीय भ-याङ्ग असजिलो भन्दै नायिका रजकले पोखिन गुनासो
नेपाली नायिका एवं मोडेल उषा रजकले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा निर्माण भएको विद्युतीय भ-याङ्ग असजिलो रहेको भन्दै सुधारको माग गरेकी छन्। उक्त विमानस्थलमा निर्माण भएर सञ्चालनमा आएको नयाँ टर्मिनल भवनको आगमनतर्फ राखिएको विद्युतीय भ-याङ्ग असजिलो र अस्वभाविक रहेको भन्दै गुनासो सुनाएकी…
पल शाहलाई जिल्ला अदालत तनहुँबाट सफाइ दिए पनि बाँकी जेलसजाय भोग्नु पर्ने
नाबालिका बलात्कारको आरोपमा मुद्दामा परेका नायक पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ। मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले जबर्जस्तीकरणी अभियोगमा दाबी नपुगेको भन्दै अभिनेता शाहलाई सफाइ दिएको हो । पललाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि उनी जेलमुक्त…
अध्यक्ष लिङ्देन उपप्रधानमन्त्रि एवं ऊर्जा मन्त्रीमा नियुक्त
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रि एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रि पदमा नियुक्त भएका छन्। आज बिहान राष्ट्रपति कार्यालय, शीतल निवासमा राप्रपा अध्यक्ष लिङ्देन राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। उनिसँगै १२…









