युवा आलोक

Online News Portal

राजनीति समाचार

उपसभामुख पदमा निर्वाचित इन्दिराले रास्वपाबाट राजिनामा दिएको गरिन् घोषणा

प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित इन्दिरा रानाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएकी छन्।

उनले आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन उक्त पदमा रहेसम्म आफू आवद्ध पार्टी रास्वपाको सम्पूर्ण राजनीतिक र सांगठनिक जिम्मेवारीबाट अलग भएको भन्दै राजीनामा दिएकि हुन्।

यस्तै आफुले पार्टीको सबै गतिविधिबाट राजीनामा दिएको उपसभामुख रानाले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएकी छन्। शनिबार भएको प्रतिनिधि सभाको उपसभामुख पदको निराचंमा राना निर्वाचित भएकी थिइन।

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *