युवा आलोक

Online News Portal

Month: April 2024

नवलपुरमा श्रीमान श्रीमती मृत अवस्थामा फेला, हत्या आशंका

रामकुमार श्रेष्ठ — नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १२ बेलहानीमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारका अनुसार अन्दाजी ६०÷६५ बर्षीय श्रीमान तुलबहादुर कुमाल र अन्दाजी ५०÷५५ बर्षीया मिना कुमाल मृत…

इलाम २ उपनिर्वाचन : मिलनको गाउँमा रवि, लारुम्बाको भोट तान्ने प्रयास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार इलाम–२ मा दुईवटा सभा गर्‍यो। प्रमुख अतिथिको रूपमा पुगेका थिए, पार्टी सभापति रवि लामिछाने। माङ्सेबुङ गाउँपालिकाका दुई स्थानमा रास्वपाले सभा गरेको थियो। माङ्सेबुङ रास्वपा उम्मेदवार मिलन लिम्बुको स्थायी घर भएको पालिका हो।आफ्नै पालिकामा आयोजित…

बैदेशिक रोजगारमा गएका युवाहरुको परिबारका दिदिबहिनीहरुलाई एक महिने ब्युटिसियन तालिम नवलपुरमा सुरु

बैदेशिक रोजगारमा गएका युवाहरुको परिबारका दिदिबहिनीहरुको उद्यमशिलता विकासका लागी एक महिने ब्युटिसियन तालिम नलपुरमा सुरु भएको छ । रिटर्नी माईग्रेट नेपालको आयोजनामा जिल्लाको मध्यविन्दु नगरपालिका र कावासोती नगरपालिकामा सोमबार देखी सुरु भएको तालिममा दुई नगरपालिकाका करिब ५० जना महिला सहभागी…

एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दै

काठमाण्डौ – एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दैछ । ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे शुरु हुनेछ । दुई खेलमा दुवै खेल जितेको नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ…

चैते पुर्णिामाको अवसरमा डेढगाउँ अकलादेवी कप भलिबल प्रतियोगिता हुँदै

कावासोती । चैते पुर्णिमाको अवसरमा बौदीकाली-२ डेढगाउँमा चैते पुर्णिमा मेला तथा डेढगाउँ अकलादेवी कप भलिबल प्रतियोगिता हुने भएको छ । बौदीकाली-२ डेढगाउँमा रहेको अकला देवि मन्दिर तथा अकला गुफा संरक्षण व्यवस्थापन समितिको आयोजनामा यहि वैशाख ११ गते देखि १४ गते…

छिपछिपे सहकारीका पीडितले निवेदन दिन अनुरोध

पूर्वी नवलपरासी — संचालक समिति र कर्मचारीको मिलोमतोमा बचतकर्ताको रकम हिनामिना गरिएको छिपछिपे उपभोक्ता सहकारी संस्थाका पीडितले प्रमाणसहित निवेदन दिन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ । उक्त संस्थामा बचत गरेकाहरुले साँवा-ब्याज सहितको रकम फिर्ता नपाएको भए अनुसन्धान प्रयोजनार्थ प्रमाणसहित…

पदाधिकारी चयन गर्न नसकेपछि लम्बियो नेकपा एमाले नवलपुरको अधिवेशन

कावासोती । नेकपा एमाले नवलपुरको अधिवेशन थप एकदिन लम्बिएको छ । पदाधिकारीका आकांक्षी धेरै भएकोले पदाधिकारी चयन गर्न नसकेर एकदिन लम्बिएको हो । मुख्य ५ सदस्यीय पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा २ जना, उपाध्यक्षमा ३ जना,…

कावासोतीमा गैडाको आक्रमण बाट महिलाको मृत्यु

कावासोती । पुर्वी नवलपरासीको कावासोतीमा गैडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती १० मगरकोट की ९० वर्षिय जोगरीमाया महतो रहेकी छिन् । जिल्लाको कावासोती १० स्थित कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउन क्रममा गैडाले आक्रमण गरेर…

एमाले अध्यक्ष ओली आज नवलपुर आउने

कावासोती । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली नवलपुर आउने भएका छन् । नेकपा एमाले नवलपुरको नवौ जिल्ला अधिवेशनको उद्घाटन गर्न पाटी अध्यक्ष ओली नवलपुर आउने संयोजक मुक्तिराम पाण्डेले जानकारी दिए । आज र भोली चैत्र २६ र २७…