युवा आलोक

Online News Portal

Month: February 2026

उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही

चितवन — सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएका चितवनका बचतकर्ताहरुले प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरुसँग आफ्नो रकम फिर्ता गराउने र दोषीलाई कारबाही गर्ने सम्बन्धमा प्रतिबद्धता माग गरेका छन् । शुक्रबार साँझ उनीहरुले चितवन–२ मा नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलसँग १३ बुँदा…

चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ?

नेपाली कांग्रेसले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट मिना कुमारी खरेललाई प्रत्यक्ष उम्मेदवार बनाएको छ, जसले लामो समयदेखि सामाजिक अभियन्ता र महिला अधिकारकर्मीका रूपमा बनाएको पहिचानलाई चुनावी मैदानसम्म विस्तार गरेको देखिन्छ।…

नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा

नवलपुर । नवलपुर जिल्लामा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशिल निर्वाचन क्षेत्रको रुपमा तय गरिएको छ । एक सय १४ वटा निर्वाचन स्थल तथा ३ सय ११ मतदान केन्द्र रहेको नवलपुरमा ११ वटा निर्वाचन स्थल अति संवेदनशिल क्षेत्रको रुपमा तय…

चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको

नवलपुर । ‘म्याउँ म्याउँ बिरालो’ बोलको गीत ‘नानीबाबु’ नामक युट्युव च्यानलबाट १६ करोड ६७ लाख पटक हेरिएको छ । सोही च्यानलले फेरी अपलोड गरेको त्यही गीत ४ करोड ९३ लाख पटक हेरिएको छ । चुनुमुनु टिभी नामको युट्युव च्यानलबाट ४७…

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

म्याग्दी। पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप अभियान सञ्चालन भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका छवटै स्थानीय तहका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको…

रवि लामिछानेको नवलपरासी चुनावी कार्यक्रममा प्रशासनको रोक

रुपन्देही- नवलपरासी जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मंगलवार तय गरिएको चुनावी कार्यक्रममा रोक लगाएको छ । प्रशासनले सूचना जारी गर्दै उक्त कार्यक्रम निर्वाचन आचार-संहिताविपरीत भएको ठहर गर्दै सञ्चालन नगर्न निर्देशन दिएको हो । लामिछाने…

नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने

नवलपुर, माघ २६ गते । नवलपुर जिल्लामा किशोरी स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै एचपीभी खोप अभियान सुरु हुने भएको छ। कक्षा ६ मा अध्ययनरत छात्राहरुलाई लक्षित गरेर सञ्चालन गरिने यो अभियान आगामी फागुन १ गतेदेखि सुरु गरिने जनाइएको छ। प्रदेश जनस्वास्थ्य…

आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप

विराटनगर: लामो समयदेखि ठप्प रहेको कोशी प्रदेशसभा आइतबारदेखि पुन:क्रियाशील बनेको छ। जेनजी आन्दोलनको नाममा भदौ २४ गते प्रदेशसभा भवनमै आगजनी र तोडफोड भएपछि रोकिएको प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएको हो। ध्वस्त बनाइएको प्रदेशसभा भवन पुन:निर्माण सम्पन्न नभएकाले दोस्रो कार्यकालको आठौँ अधिवेशन…