युवा आलोक

Online News Portal

समाचार

ललितपुरको एक गोदाममा भिषण आगलागी

ललितपुरमा एक कवाडी गोदाममा भीषण आगलागी भएको छ। ललितपुरको धोविघाटस्थित रहेको उक्त गोदाममा भीषण आगलागी हुँदा कवाडी गोदाम नष्ट भएको छ भने मानविय क्षति नभएको जनाइएको छ।

प्रहरीको अनुसार सनराइज अपार्टमेन्टको पछाडि रहेको प्लाष्टिकको कवाडी गोदाममा आगलागी भएको हो।

अहिले आगो नियन्त्रणका लागि दमकसहित अग्नि नियन्त्रकहरु परिचालन गरिएको छ। थापा विवरण भने आउन बाँकी रहेको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *