युवा आलोक

Online News Portal

समाचार

गृहमन्त्रि रवि विरुद्ध परेको रिटमाथि आज सर्वोच्चमा छलफल हुँदै

उप-प्रधानमन्त्रि एवं गृह मन्त्रि रवि लामिछानेलको नागरिकता सम्बन्धी विवादमाथि आज सर्वोच्च अदालतमा छलफल हुँदै छ।

यसअघि नागरिकता विवादसँग जोडेर गृहमन्त्री रविलाई सांसद हुनसमेत अयोग्य रहेको भन्दै सर्वोच्च रिट दायर गरिएको थियो । शुक्रबार उक्त विषयको सम्बन्धमा निर्णय गर्न छलफलका भैरहेको जनाइएको छ।

यस्तै उनि गृहमन्त्रि भए देखि नागरिकता विवादसँग जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाइएको भन्दै प्रश्न उठ्दै गरेको छ। तर गृहमन्त्रि लामिछानेले आफूमाथि भइरहेको छानबिनमा कुनै किसिमको पनि हस्तक्षेप अथवा अवरोध नगर्ने दावी गरिसकेका छन् ।

अमेरिकी पासपोर्ट रहेकै अवस्थामा पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट पनि बनाएको उनीमाथि आरोप छ

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *