युवा आलोक

Online News Portal

समाचार

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु

तिन दिने यात्रा सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । आर्यावलोकितेश्वर भनिने सेतो मन्छिन्द्रनाथको रथयात्राको तयारी पूरा भएपछी यात्रा सुरु भएको हो।

बुधबार साँझ ५ बजे जमलको तीनधाराबाट रथ तानेर शहरका विभिन्न स्थानमा यात्रा गराइने रथयात्रा व्यवस्थापन समितिले जनाएको छ ।

रथलाई काठमाडौं तीनधारा पाठशालाबाट तानेर असन सम्म पुरयाइने कार्यक्रम छ । असनको जात्रा उपराष्ट्रपति परमानन्द झाले अवलोकन गर्नु हुने कार्यक्रम छ । रथलाई काठमाडौंको भित्री शहरमा परिक्रमा गरेर लगन टोल पुर्याएपछि यसवर्षको रथयात्रा सकिनेछ ।

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *