नवलपुरमा खोलाले बगाएर १ जनाको मृत्यु, १ जना वेपत्ता
नवलपरासी । नवलपुरमा खोलाले बगाएर एक जनाको निधन भएको छ भने एक जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु नगरपालिका वडा नं. ४ मदनपुर घर भएका ३५ वर्षका सूर्य परियारको आज…
नमुना सदरमुकाममा तीनवटा भवन सम्झौताको चरणमा, जग्गा नापजाँचको काम सकियो
कावासोती । नवलपुरको कावासोतीमा बन्न लागेको नमुना सदरमुकामका लागि पहिलो चरणमा तीन वटा भवन निर्माणका लागि टेण्डर भएर सम्झौतको चरणमा पुगेको छ । अवको केही दिनमा टेण्डर परेको कम्पनीसँग सम्झौताको तयारी भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख…
बुटवल–नारायणगढ सडकः नवलपुरमा साढे ६ बर्षमा ५२ प्रतिशत काम
नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रोपटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ। ०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो। यसबीचमा दुईपटक म्याद थप गरिएको छ। दोस्रोपटक थप गरिएको म्याद सकिने अवस्थामा पुग्दा नवलपरासी पूर्वी खण्डमा ५२…
समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने
काठमाडौँ, ६ असार । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । आज बसेको परिषद्को बोर्ड बैठकले कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमोदन गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा परिषद्का अध्यक्ष भगबती चौधरीको…
नवलपुरमा असार ७ र ८ गते प्रदेश स्तरिय फुटसल प्रतियोगिता हुने
नवलपुर । नवलपुरको कावासोतीमा प्रदेश स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद र स्वतन्त्र विद्यार्थी युनियन कुमारवर्ती बहुमुखी क्याम्पसको आयोजना र कावासोती नगर युवा सञ्जालको सहकार्यमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका कम्तिमा ८ वटा…
नवलपुरमा बस झ्यालबाट फाल हाल्दा २ जना घाइते
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ११ दमारमा गएराति बसका झ्यालबाट फाल हाल्दा २ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट महेन्द्रनगरका लागि छुटेको ना ८ ख ४२११ नम्बरको बसको दाहिने साइडको पछाडि पट्टीको टायर पड्कदा अतालिएर दुई जना यात्रु झ्यालबाट…
कावासोतीमा मिडियासँग सामाजिक विकास कार्यक्रम
नवलपुर । सामाजिक विकास कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघ नवलपुरको समन्वयमा कावासोतीमा आज मिडियासँग सामाजिक विकास कार्यक्रम भएको छ । कार्यक्रममा कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेलले सामाजिक विकास कार्यालयद्वारा भएका काम , योजना तथा समस्या र चुनौतीका बारेमा जानकारी…
जिल्ला समन्वय समितिंद्वारा नवलपुरका नयाँ प्रमुख जिल्ला अधिकारीलाई स्वागत
नवलपुर । जिल्ला समन्वय समिति नवलपुरले आज नवलपुरका नयाँ प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेललाई स्वागत गरेको छ । जिल्ला समन्वय समिति नवलपुरको कार्यालयमा भएको स्वागत कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विक, उपप्रमुख सकुन्तला शर्मा लगायतले खादा ओडाएर स्वागत…
मंगलबार महिला तथा वालवालिका मन्त्री भगवती चौधरी कावासोती आउँदै ।
महिला तथा वालवालिका मन्त्री भगवती चौधरी मंगलवार कावासोती आउनुहुने भएको छ । रिटर्नी माईग्रेट नपालको आयोजनामा नवलपुरको ४ नगरपालिकामा सन्चालन भईरहेको एक महिने ब्युटिसियन तालिमको समापनको लागी मन्त्री चौधरी कावासोती आउने कार्यक्रम रहेको जनाईएको छ । रिटर्नी माईग्रेट नेपाल गण्डकी…
मध्यविन्दु नगरपालिका उत्कृष्ट पालिका पुरस्कार २०८० बाट सम्मानित
कावासोती । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका शैक्षिक क्षेत्रमा गण्डकी प्रदेशको उत्कृष्ट पालिका पुरस्कार २०८० बाट सम्मानित भएको छ । प्रिन्सिपल एसोसियशन नेपालले शनिबार देशका सात वटै प्रदेशबाट एक एक वटा स्थानीय तहलाई उत्कृट स्थानीय तहको अवार्ड प्रदान गरेको हो ।…



















