युवा आलोक

Online News Portal

Latest post

मानविय एवं सामाजीक क्षेत्रमा रोटरी क्लव अफ कावासोती, “दृष्टि सवैको लागी”

सागर पोख्रेल रोटरी क्लब, एक विशुद्ध सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो, जसले सामाजिक र मानविय उत्थानको लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ । विश्वकै सबैभन्दा पुरानो सेवामूलक संस्था रोटरी, सन् १९०५ फ्रेबु्रअरी २३…

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – निर्णयात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्ने दिन हो । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर अघि बढ्नु ठीक हुन्छ…

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

पूर्वीनवलपरासी — कावासोतीस्थित छिपछिपे सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका १० मध्ये सात जनालाई जिल्ला अदालत पूर्वी नवलपरासीले पुर्पक्षका लागि थुनामा पठाएको छ । अदालतले तीन जनालाई धरौटीमा छाडेको छ । न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले आइतबार सहकारीका व्यवस्थापक योगेन्द्र पाण्डे,…

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ । विसं २०७६ अघि लुम्बिनी क्षेत्रमा आउने आन्तरिक पर्यटक कम्ती भएको वर्ष पनि वार्षिक १० लाख हुन्थे । कोभिडपछि दुई वर्ष पर्यटक…

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

कावासोती । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी मन्त्री भगवती चौधरी नवलपुर आउनुहुने भएको छ । रिटर्नी माईग्रेट नेपालले नवलपुरको ४ नगरपालिकामा सन्चालन गरेको एक महिने ब्युटिसिययन तालिमको समापनका लागी जेठ २९ गते मन्त्री चौधरी नवलपुरको कावासोती आउनुहुने भएको हो…

आजको राशिफल ~ वि.सं. २०८१ ज्येष्ठ २६ गते शनिवार : श्री दाउन्ने देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो । धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय…

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

रिटर्नी माईग्रेट नेपालको आयोजनामा नवलपुरको दुई नगरपालिकामा सन्चालित एकमहिने ब्युटिसियन तालिममा सहभागी महिला दिदिबहिनीहरुलाई दुई दिने उद्यमशिलता बिकास तालिम दिईएको छ । बैदेशिक रोजगारमा गएका युवाहरुको घर परिवारका महिला दिदि बहिनीहरुको सिप विकासका लागी नवलपुरका ४ नगरपालिकामा ब्युटिसियन तालिम हाल…

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

कावासोती | नवलपुर सेवा समाज युएईले नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाख रुपियाको अक्षयकोष स्थापना गरेको छ । हाल बैदेशिक रोजगारीको सिलसिलामा युएई रहेका नवलपुरका ब्याक्ति मिलेर गठन गरेको संस्थाले शिक्षा क्षेत्रलाई विषेश ध्यान दिँदै गरिब एवम् जेहेनदार बिद्यार्थीको…

मध्यविन्दुमा स्थानीय वन ऐन, जलस्रोत ऐन र संघसंस्था दर्ता ऐन गरी तिन वटा स्थानीय ऐन पारित

मध्यविन्दु । नवलपुरको मध्यविन्दु नगरपालिकाको नगरसभाले तिन वटा स्थानीय ऐन पारित गरेको छ । नगरसभाको चौधौँ बैठकले स्थानीय वन ऐन २०८०, स्थानीय जलस्रोत ऐन २०८० र स्थानीय संघसंस्था दर्ता ऐन २०८० पारित गरेको हो । विधायन समितिका संयोजक अर्जुन प्रसाद…

कावासोती खानेपानीद्वारा १० वटा विद्यालयलाई १/१ लाखको अक्षयकोष सहयोग

नवलपुर । नवलपुरको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो कार्यक्षेत्र भित्र रहेका १० वटा सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । प्रत्येक विद्यालयलाई १/१ लाखको दरले छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि १० वटा विद्यालयलाई १० लाख रुपैयाँ सहयोग…