युवा आलोक

Online News Portal

Latest post

कावासोतीमा नवलपुर महोत्सव शुरु, पर्यटन मन्त्रीले गरे महोत्सवको उद्घाटन

पूर्वी नवलपरासीको कावासोतीमा आजदेखि प्रथम नवलपुर मगर सास्कृतिक, पर्यटक, कृषि तथा व्यापारिक महोत्सव शुरु भएको छ । महोत्सव मंसिर ११ गतेसम्म चल्ने छ । महोत्सवको गण्डकी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री दिपेन्द्र बहादुर थापा मगरले गरेका छन् । महोत्सवमा…

आजदेखी नवलपुरमा महोत्सब सुरु , प्रदेश पर्यटन मन्त्रीले कार्यक्रमको उद्घाटन गर्ने

नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा आजदेखि नवलपुर महोत्सव हुने भएको छ । आज मंंसिर १ गतेदेखि मंसिर ११ गतेसम्म हुने प्रथम नवलपुर मगर सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापारिक महोत्सवको गण्डकी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री दिपेन्द्र…

नमुना सहकारी संस्थाको चियापान तथा नया पदाधिकारीलाई प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटमा रहेको नमुना बहुउद्दश्यीय सहकारी संस्थाले २३ औ साधारण सभा तथा सातौ अधिबेशनबाट चयन भएका पदाधिकारीलाई प्रमाणपत्र बितरणसगै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शनिबार पुर्व कार्यसमिती, उपसमितीहरु अहिले चयनभएका समितीका सदस्यहरु ,…

कावासोती १० मगरकोटको बिहानी युवा कल्बमा नयाँ नेतृत्व चयन

कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटको बिहानी युवा कल्बमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार भएको कल्बको अधिबेशनले नन्दराम महतोको नेतृत्वमा १३ सदस्यीय कार्यसमिती सदस्य चयन गरिएको कल्बका सचिब ओमकार घिमिरेले जानकारी दिए । चयन भएको नया कार्यसमितीमा अध्यक्ष…

कावासोती १० मगरकोटमा जारी फुटवल प्रतियोगिताको सेमीफाईनलमा गोलको वर्षा, सुजन एक्लैले हाने पाँच गोल

कल्पित सुवेदी | कावासोती १० मगरकोटमा जारी फुटबल प्रतियोगिता अन्तरगत बिहिवार भएको सेमिफाईनल खेलमा बजारटोलको तर्फबाट गोलको वर्षा भएको छ । सेमिफाईनलको अन्तिम खेलमा बजार टोल र भगडीटोल बिच प्रतिस्पर्धा भएको थियो भने बजार टोलले ६ गोल गरे गरेर फाईनल…

भारतविरुद्ध नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

काठमाडौं : चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटअन्तर्गतको पहिलो क्वाटरफाइनल खेलमा नेपालले भारतको तेस्रो विकेट लिएको छ ।नेपाललाई तेस्रो सफलता दिलाउँदै सन्दीप लामिछानेले जितेश शर्मालाई आउट गराए। ५ बल सामना गरेका जितेश ४ रन बनाएर पेभेलियन फर्किए। यसअघि दीपेन्द्र…

धार्मिक र सांस्कृतिक स्थल पुनस्थापना गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र पेश

नवलपुर । पूर्वी नवलपरासीको नमुना सदरमुकाम निर्माणका लागि डिपिआर गर्नु पूर्व बनेका धार्मिक तथा सांस्कृतिक स्थलहरु पुनस्थापना गर्न माग गर्दै मंगलबार नवलपुरका प्रमुख जिल्ला अधिकारीलाई सरोकारवालाहरुले ज्ञापन पत्र बुझाएका छन् । नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठको नेतृत्वमा…

आरम्भ कलेज भरतपुरमा होटल म्यानेजमेन्ट र आइटी म्यानेजमेन्टको पढाइ सुरु

भरतपुर, १ भदौ । स्वारोजगार बन्न सकिने गरी होेटल म्यानेजमेन्टको स्नातक तहमा भरतपुरमा नै पढाई हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा आरम्भ कलेजले होेटल म्यानेजमेन्टको (बिएचएम) र व्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (बिआइएम) पढाई सुरु गरेको हो । कलेजले विद्यार्थी…

भगवती पाण्डेको अभिब्यक्तिको बिरोध गर्दै गृहमन्त्रालयलाई महासंघको ज्ञापन पत्र

कावासोती । अधिवक्ता भगवती पाण्डेको अभिब्यक्तिको विरोधमा नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले विरोध जनाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत भगवती पाण्डेको अभिब्यक्ति प्रति नेपाल सरकारले कानुनी कारवाही गर्नुपर्नै माग गदै गृह मन्त्रालयलाई पत्र बुझाएको हो । पाण्डेको…

बाटो बिस्तार गर्दा काटिएका काठ दाउरा लिलाम गर्दै निकुञ्ज, स्थानियले पाउनु पर्छ : सामुदायिक वन

कावासोती । पुर्व पश्चिम नारायणघाट बुटवल सडक खण्ड बिस्तार गर्ने क्रममा नवलपुरको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काटिएका काठ दाउरा चितवन राष्ट्रिय निकुञ्जले लिलाम गर्न लागेको भन्दै सामुदायिक वनहरुले असन्तुष्टि जनाएका छ्न । सडक बिस्तारका क्रममा काटिएका काठ दाउरा लामो समय…