कावासोतीमा गैडाको आक्रमण बाट महिलाको मृत्यु
कावासोती । पुर्वी नवलपरासीको कावासोतीमा गैडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती १० मगरकोट की ९० वर्षिय जोगरीमाया महतो रहेकी छिन् । जिल्लाको कावासोती १० स्थित कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउन क्रममा गैडाले आक्रमण गरेर…
एमाले अध्यक्ष ओली आज नवलपुर आउने
कावासोती । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली नवलपुर आउने भएका छन् । नेकपा एमाले नवलपुरको नवौ जिल्ला अधिवेशनको उद्घाटन गर्न पाटी अध्यक्ष ओली नवलपुर आउने संयोजक मुक्तिराम पाण्डेले जानकारी दिए । आज र भोली चैत्र २६ र २७…
रूखले च्यापेर दुईजनाको मृत्यु
पाल्पामा रूखले च्यापेर शनिबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका-५ कैलासनगरका २० वर्षीय भुवन दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। बुटवलबाट तानसेन आउँदै गरेका उनी तानसेन नगरपालिका-८ जरेपीपलस्थित सिद्धार्थ राजमार्ग…
आजको मौसम : तीन प्रदेशमा पानी पर्ने
काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। मधेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।…
धाैवादी फुटट्रेल : ग्रेटवालकाे झल्काे मेट्ने गन्तव्य बन्दै
घनश्याम बगाले, कावासोती । पूर्वी नवलपरासीकाे हुप्सेकाेट ५ धाैवादीमा निर्माणाधिन फुटट्रेल ग्रेटवालकाे झल्काे मेट्ने गन्तव्य बनेकाे छ । पालिकाकाे महत्त्वपूर्ण याेजना फुटट्रेलबाट महाभारत पहाडका उच्च चुचुरा र पाैराणिक तथा धार्मिक महत्त्वका पाेखरीहरू एउटै पथमा जाेडिने गाउँ पालिका अध्यक्ष लक्ष्मीदेबी पाण्डेकाे…
कावासोती वडा नं ७ का माछापालक किसानलाई वडाले ८ लाख बराबरको दाना बितरण
कावासोती | माछापालनको हब बन्दै आएको कावासोती नगरपालिका वडा नं ७ का माछापालक किसानलाई वडाले ८ लाख बराबरको दाना बितरण गरेको छ । आईतबार एक कार्यक्रम गरेर ब्याक्तिगत तथा समुहगत रुपमा माछापालनमा सक्रिय किसानहरुलाई वडाले ११ हजार ६ सय ७८…
धन कमाउन कुवेत पुगेका सुरज उतै अस्ताए
काठमाडौँ । अछामका सुरजबहादुर कडायत करिब १३ महिना अगाडि वैदेशिक रोजगारीका लागि कुवेत पुगेका थिए । आर्थिक उन्नतिका लागि भन्दै विदेसिएका उनको गत मंगलबार सवारी दुर्घटनामा मृत्यु भयो । मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रमा गाडीको ठक्करबाट अछाम पञ्चदेवलका २६ वर्षीय…
आगलागी हुँदा ६ वटा घर जले
भोजपुरको भोजपुर नगरपालिका–१२ टक्सार बजारका केही घरमा आगलागी भएको छ । आगलागीमा परी छ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी अझै नियन्त्रणमा आएको छैन । मालबाँसे गाउँ नजिकैको जङ्गलमा लागेको आगो हावाहुरीले उडाएर बस्तीमा पसेको थियो…
मध्यविन्दुमा ९० घरलाई लालपुर्जा वितरण
नवलपरासी । ।पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले मध्यविन्दु–१, सेतापानीमा रहेका ९० घर सुकुमबासीहरुलाई बुधबार निःशुल्क जग्गाधनी लालपुर्जा वितरण गरेको छ । मध्यविन्दु–१, सेतापानीमा लालपुर्जा वितरण कार्यक्रम नै राखेर नगरपालिकाले सुकुमबासीहरुलाई लालपुर्जा वितरण गरेको हो । यहाँ रहेका दलित सुकुमबासी, भूमिहीन सुकुमबासी…
एनआईसी एशिया बैंकबाट पछिल्लो दुई सातामा मात्रै २७ अर्ब झिकिएको गभर्नरकै खुलासा
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एनआईसी एशिया बैंकबाट २७ अर्ब रुपैयाँ झिकिएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित बैंकर्स संघको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पछिल्लो दुई सातामा एनआईसी एशिया बैंकबाट २७ अर्ब रुपैयाँ झिकिएको बताएका हुन् ।…



















