किहुँ बडहर भञ्ज्याङमा जेठ २५ देखी कान्छीबजार मेला लाग्ने
राजु सुवेदी कल्पित / भिमाद नगरपालिका वडा नम्बर १ किहुँ बडहरभञ्ज्याङमा कान्छीबजार मेला लाग्ने भएको छ । लखन थापा मेलमिलाप युवा कल्बको आयोजना तथा बडहरभञ्ज्याङ बजार इकाई समितिको सहआयोजनामा यहि जेठ २५ गते देखी ३० गतेसम्म चल्ने मेलामा भलिवल प्रतियोगिता…
किहुँ बडहर भञ्ज्याङमा जेठ २५ देखी कान्छीबजार मेला लाग्ने
राजु सुवेदी कल्पित / भिमाद नगरपालिका वडा नम्बर १ किहुँ बडहरभञ्ज्याङमा कान्छीबजार मेला लाग्ने भएको छ । लखन थापा मेलमिलाप युवा कल्बको आयोजना तथा बडहरभञ्ज्याङ बजार इकाई समितिको सहआयोजनामा यहि जेठ २५ गते देखी ३० गतेसम्म चल्ने मेलामा भलिवल प्रतियोगिता…
बिदेशमा रहेका युवाहरुको परिबारका महिला दिदिबहिनीको लागी एक महिने ब्युटीसियन तालिम नवलपुरको गैंडाकोटमा सुरु
वैदेशिक रोजगारिमा रहेका परिवारका महिला दिदिबहिनिहरुको उद्यमशिलता विकासका लागी एक महिने ब्युटिसियन तालिम गैंडाकोटमा सुरु भएको छ । रिटर्नि माइग्रेन्ट नेपालको आयोजनामा तथा गैंडाकोट नगरपालिका को सहकार्य र राष्ट्रिय युवा परिषद सानोठिमि भक्तपुरको समन्वयमा एक महिने बेसिक ब्युटिसियन तालिमको उद्घाटन…
नवलपुरमा श्रीमान श्रीमती मृत अवस्थामा फेला, हत्या आशंका
रामकुमार श्रेष्ठ — नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १२ बेलहानीमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारका अनुसार अन्दाजी ६०÷६५ बर्षीय श्रीमान तुलबहादुर कुमाल र अन्दाजी ५०÷५५ बर्षीया मिना कुमाल मृत…
इलाम २ उपनिर्वाचन : मिलनको गाउँमा रवि, लारुम्बाको भोट तान्ने प्रयास
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार इलाम–२ मा दुईवटा सभा गर्यो। प्रमुख अतिथिको रूपमा पुगेका थिए, पार्टी सभापति रवि लामिछाने। माङ्सेबुङ गाउँपालिकाका दुई स्थानमा रास्वपाले सभा गरेको थियो। माङ्सेबुङ रास्वपा उम्मेदवार मिलन लिम्बुको स्थायी घर भएको पालिका हो।आफ्नै पालिकामा आयोजित…
बैदेशिक रोजगारमा गएका युवाहरुको परिबारका दिदिबहिनीहरुलाई एक महिने ब्युटिसियन तालिम नवलपुरमा सुरु
बैदेशिक रोजगारमा गएका युवाहरुको परिबारका दिदिबहिनीहरुको उद्यमशिलता विकासका लागी एक महिने ब्युटिसियन तालिम नलपुरमा सुरु भएको छ । रिटर्नी माईग्रेट नेपालको आयोजनामा जिल्लाको मध्यविन्दु नगरपालिका र कावासोती नगरपालिकामा सोमबार देखी सुरु भएको तालिममा दुई नगरपालिकाका करिब ५० जना महिला सहभागी…
एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दै
काठमाण्डौ – एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दैछ । ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे शुरु हुनेछ । दुई खेलमा दुवै खेल जितेको नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ…
चैते पुर्णिामाको अवसरमा डेढगाउँ अकलादेवी कप भलिबल प्रतियोगिता हुँदै
कावासोती । चैते पुर्णिमाको अवसरमा बौदीकाली-२ डेढगाउँमा चैते पुर्णिमा मेला तथा डेढगाउँ अकलादेवी कप भलिबल प्रतियोगिता हुने भएको छ । बौदीकाली-२ डेढगाउँमा रहेको अकला देवि मन्दिर तथा अकला गुफा संरक्षण व्यवस्थापन समितिको आयोजनामा यहि वैशाख ११ गते देखि १४ गते…
छिपछिपे सहकारीका पीडितले निवेदन दिन अनुरोध
पूर्वी नवलपरासी — संचालक समिति र कर्मचारीको मिलोमतोमा बचतकर्ताको रकम हिनामिना गरिएको छिपछिपे उपभोक्ता सहकारी संस्थाका पीडितले प्रमाणसहित निवेदन दिन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ । उक्त संस्थामा बचत गरेकाहरुले साँवा-ब्याज सहितको रकम फिर्ता नपाएको भए अनुसन्धान प्रयोजनार्थ प्रमाणसहित…
पदाधिकारी चयन गर्न नसकेपछि लम्बियो नेकपा एमाले नवलपुरको अधिवेशन
कावासोती । नेकपा एमाले नवलपुरको अधिवेशन थप एकदिन लम्बिएको छ । पदाधिकारीका आकांक्षी धेरै भएकोले पदाधिकारी चयन गर्न नसकेर एकदिन लम्बिएको हो । मुख्य ५ सदस्यीय पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा २ जना, उपाध्यक्षमा ३ जना,…


















